एली अवरामले बिकिनीमा उत्रिएर ट्याटु देखाउँदा यसरी छचल्कियो जवानी, हेर्नुहोस् तस्वीर

गोर्खाली खबर

मुम्बइ। अभिनेत्री एली अवरामलाई पछिल्लो पटक फिल्म मलंगमा निकै फरक भूमिकामा देखिएको थियो । यो फिल्ममा उनको बदलिएको लुकमा हेयरस्टाइल मात्र होइन अनेक ट्याटु पनि देखिएका थिए ।

उनले मलंग लुकका यस्तै केही थ्रोब्याक फोटोहरु पनि शेयर गरेकी छिन् । फोटोमा उनी कालो ब्रालेटमा आफ्नो ट्याटु फ्लान्ट गरिरहेकी छिन् । कालो ब्रालेट लगाएकी एलीको हात र शरीरमा थुप्रै ट्याटु देखिएका छन् ।

यद्यपि यी ट्याटु सक्कली होइनन् तर एलीको शरीरमा सुहाएका छन् । मलंगमा एलीले जेसीको भूमिका निभाएकी थिइन् । उनको भूमिका फिल्ममा धेरै ठूलो त थिएन तर निकै रोचक थियो । एक अन्तरवार्ताको क्रममा एलीले आफ्नो यो भूमिकामा खुसी जनाएकी थिइन् ।

यो पनिपढ़नु होस:खाना खाने बितिकै भुलेर पनि न’गर्नुहोस् यी का’र्यहरु

खाना खाएपछी हा’मिलाई नि’द्रा लाग्ने गर्छ । धेरैले खाना खाएपछी आ’राम गर्ने गर्छन् । तर खाना खा’एपछी केहि यस्ता का’महरु गर्न हुँदैन। हामी खाना खाएपछी कुनै काम गर्दा पा’चन प्र’क्रियालाई प्र’भाव पर्ने गर्छ । केहि यस्ता खा’नेकुराहरू हुन्छन् जुन खाना खाने बि’त्तिकै खाँ’दा स्वा’स्थ्यलाइ हा’नी गर्छ ।

चिसो पानी: खाना खाने बि’त्तिकै चिसो पानी न’खानुहोस् । यसले खा’नालाइ डा’इजेस्ट हुन दिदैन् त्यसैले खाना खाने बि’त्तिकै म’नतातो पानी खानुहोस् ।/नसु’त्नुहोस: खाना खाने बित्तिकै सु’त्नाले ए’सिडिटीको स’मस्या हुन्छ । साथै पेट पनि लाग्छ त्यसैले क’म्तीमा खाना खाएको आ’धा घ’न्टापछि मात्र बे’डमा प’ल्टिनुहोस् ।

चुरोट:स’कभर त चु’रोट न’खानु नै राम्रो यसले स्वा’स्थ्यमा कुनै फाइदा गर्दैन । खाना खाने बि’त्तिकै चु’रोट खाँ’दै नखानुहोस्। खाना खाने बित्तिकै चुरोट खाँदा १० वटा चु’रोटले अ’सर गर्ने ब’राबर एउटाले गर्छ । त्यसैले खाना खाएको १ घन्टा नहुँदै चु’रोट नखानुहोस् ।

न’नुहाउनुहोस् :खाना खाने बित्तिकै नु’हाउनाले पनि डा’इजेस्टमा स’मस्या हुन्छ । खाना खाने बि’त्तिकै मन तातो पानीले नु’हाउदाँ झन स’मस्या बढ्छ । त्यसैले खाएको ३० मिनेट जती प’छिमात्र नु’हाउनुहोस् ।

चिया:खाना खाने बित्तिकै चि’या न’पिउनुहोस् । यसले गर्दा आ’लस्य, र’क्तअल्पता, थ’कान नि’म्त्याउँछ । त्यसैले खाना खाने बि’त्तिकै चि’या न’पिउनुहोस् ।/फ’लफुल:खा’ना खानुभन्दा अ’गाडी फ’लफुल खा’नुहोस् तर खाना खाने बि’त्तिकै फ’लफुल न’खानुहोस् ।

प्रतिक्रिया दिनुहोस