बहिनीलाई मृ’ त्युको मुखवाट जोगाउने ६ वर्षका यि बालक बने विश्व च्याम्पियन

गोर्खाली खबर

काठमाडौं । आफ्नो ४ वर्षकी बहिनीलाई मृ’ त्युको मुखवाट बचाउने ६ वर्षीय बालकले विश्व च्याम्पियनको उपाधी पाएका छन् । अहिले यि बालक विश्वभर चर्चित भएका छन् । आफ्नो ४ वर्षकी बहिनीलाई जव कुकुरले आ’क्र ’मण गर्यो उनले आफ्नो ज्यानको बाजी राखेर कुकुरसंग ल’ डे ।

उनलको मुखभरी निकै धेरै चो’ ट लागेको छ । ति बालकको मुखमा ९० वटा टाँ का लगाइएको छ । श’ ल्यकृयाका लागि चिकित्सकलाई २ घण्टाको समय लागेको थियो ।विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै

एक ६ वर्षे बालकलाई ‘मानार्थ डब्लुवीसी च्याम्पियन’ ले सम्मान गर्ने जानकारी दिएको छ । ६ वर्षे बालक ब्रिडजर वाल्करले आफ्नो ४ वर्षकी बहिनीलाई जोगाउन यस्तो बहादुरी देखाएका थिए ।

उनको यो वहादुरीको उच्च मुल्याकंन गर्दै उनलाई विश्व च्याम्पियनको मानार्थ उपाधी दिइएको हो । डब्लुबिसीले ट्वीट मार्फत यसको जानकारी दिएको छ । ट्वीटमा ति बालक र बहिनीको तस्बिर सार्वजनिक गर्दै लेखिएको छ

, तिमीले देखाएको व्यवहारको उच्च सम्मान गर्दै देखाएको बहादुरीका लागि डब्लुबीसी मानार्थ च्याम्पियन घोषणा गर्न पाउँदा गौवरवान्वित छौं। ब्रिडजर तिमी हिरो हौ,’ ।

न्युयोर्क स्थित वायोमिङका ६ वर्षे बालक ब्रिडरले बहिनीलाई बचाएका हुन् । सो तस्विर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा पनि उनलाई विश्वको हिरो भन्दै प्रशंसा गरिएको छ ।

जुलाई ९ मा १ वर्षको जर्मन सेफार्ड कुकुरले ब्रिडरको बहिनीलाई आ’क्र म’ण गरेको थियो। जसमा ६ वर्षे ब्रिडरले साहसका साथ त्यो कुकुरसँग ल’ डे। उनी ग’म्भीर घा ‘इते पनि भए तर बहिनीलाई भने जोगाउन सफल भए।

बालकका बुवाले किन तिमीले बहिनीलाई बचायौ भनेर प्रश्न गर्दा, बालकले भने, यदि एक जनाको ज्या’न जानु नै थियो भने त्यो म हुने थिए । म मेरो बहिनीलाई बचाउन आफ्नो ज्या’नको बलिदान दिन चाहन्थे ।

ब्रिडरको तस्विर उनको आन्टीले निकोलो वालकरले ब्रिडर एभेन्जरको फ्यान रहेको भन्दै इन्टाग्राममा शेयर गरेपछि विश्वभर भाइरल भएको हो । यो पोष्ट विश्वका चर्चित कलाकारले पनि शेयर गरेका छन् ।

एभेन्जरकी चर्चित नायिका एन हाथावेले पनि तस्बिर शेयर गर्दै प्रशंसा गरेकी छन् । प ‘म एभेन्जर होइन, तर म सुपरहिरोलाई चिन्छु जब उसलाई देख्छु,’ उनले लेखेकी छिन्, ‘म आशा गर्छु मेरो जीवनमा म आधामात्र बाहदुर हुनसकुँ जति तिमी तिम्रो जीवनमा छौं। हेइ मार्क रुफोलो तिमीलाई टिममेट चाहिएको छ’

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् ।

जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

प्रतिक्रिया दिनुहोस