भाग्यमानी मानिसले मात्र देख्छन् यी २ सपना, तपाईले देख्नुभयो भने वेवास्ता नगर्नुहोस्

काठमाडौँ । गहिरो निन्द्रामा भएको बेलामा तपाई जुन सपना देख्नुहुन्छ त्यस्ता सपनाले तपाईको भविष्यका शुभ र अशुका लक्षणको संकेत गर्छ।

अवचेतन मस्तिस्कमा आएका दृश्यहरुले तपाईको वास्तविक जीवनमा पनि असर पर्न सक्छ। यस्ता केही सपनाले तपाईलाई धनी वनाउने मार्गमा लागिरहेको हुन्छ तर तपाईंलाई थाहा नहुन सक्छ।

आज हामी तपाईलाई यस्तै दुई सपनाका बारेमा जानकारी दिदैछौँ। जो सपना ती व्यक्तिले मात्र देख्छन्, जो निकै भाग्यमानी हुने गर्दछन्।यसको मतलब यदी तपाईले यी दुई मध्ये कुनै एक वा दुबै सपना देख्नुहुन्छ भने तपाई वास्तवमै भाग्यमानी मानिनु हुन्छ।

१) स्वप्न शास्त्रका अनुसार यस्तो मानिन्छ की सपनामा यदी पहाडबाट पानी झरेको देख्नुभयो भने वा उक्त झरनाको पानीमा नुहाएको देख्नुभयो भने निकै शुभ मानिने गर्दछ।यस्तो सपना आउनु निकै शुभ मानिनुका साथै यसले शुभ संकेत दिने गर्दछ। यदी तपाईले यस्तो सपना देख्नुभयो भने कसैलाई पनि भन्न हुँदैन।

शास्त्रका अनुसार यस्तो सपना लाखौँ मानिस मध्ये एक व्यक्तिलाई मात्र आउने गर्दछ। यदी तपाईले यस्तो सपना दुख्नु सुख, समृद्धिको आगमनको संकेत हो।यस्तो सपना देख्दा दुख अन्त्य हुने पनि बताइन्छ। त्यसैले यस्तो सपनालाई आफैमा सिमित राख्नुहोस् र अरु कसैलाई पनि नसुनाउनुहोस्।

२) यदी सपनामा आफूले आर्शिवाद लिएको देख्नुभयो भने पनि निकै शुभ मानिन्छ। यस्तो सपना देख्नु मान सम्मान प्राप्त गर्नु तथा बढोत्तरीको संकेत हो। तपाईलाई जानकारी दिउ की यस्तो सपना देख्नु पनि निकै शुभ मानिने गरिन्छ।

यस्तो सपना पनि निकै कम व्यक्तिले मात्र देख्ने गर्दछन। यदी तपाईले यस्तो सपना देख्नुभयो भने सम्झनुहोस् तपाईको जीवनमा राम्रो दिनको सुरुवात हुँदैछ।

प्रतिक्रिया दिनुहोस