फेसबुक र युट्युब बाट वि’किर्ती बढ्यो भन्दै, नेपालमै यस्तो क’डा का’नुन ल्याउँदै सरकार;

काठमाडौं- सरकारले सामाजिक स’ञ्जालसम्बन्धी नि’र्देशिका २०७७ ल्या’उने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्र’विधिमन्त्री पार्वत गुरुङले सूचना प्र’विधिको माध्यमबाट प्र’वाह हुने सा’माजिक स’ञ्जालको स’ञ्चालन एवं प्रयोगलाई व्य’वस्थित र मर्यादित बनाउन नि’र्देशिका ल्याइने त’यारी भैरहेको बताएका हुन्।

मंगलबार मन्त्रीपरिषदको नि’र्णय सार्वजनिक गर्न मन्त्रालयका आ’योजित पत्रकार स’म्मेलनमा बो’ल्दै उनले यसबारे जानकारी दिएका हुन् ।नेपालको सं’विधानले पू’र्ण प्रेस स्व’तन्त्रता, अ’भिव्यक्ति स्व’तन्त्रता, स’ञ्चार गर्ने स्व’तन्त्रताका साथै सू’चनाको ह’कको ग्या’रेन्टी ग’रेको र त्य’सलाई पू’र्ण पा’लना गर्न नेपाल

सरकार प्र’तिवद्ध रहेको वताउँदै उनले भने , “प’छिल्ला दि’नहरुमा अ’भिव्यक्ति स्व’तन्त्रताको आ’डमा छा’डा, घि’नलाग्दा, उ’त्तेजक, व्य’क्ति के’न्द्रीत म’न्तव्य दिदै हि’ड्ने र त्यसलाई सा’माजिक सञ्जाल र केही जि’म्मेवार अ’नलाईनसमेतले प्र’काशन तथा प्र’शारण ग’र्ने गरेको पाइएको छ ।

लामो राजनीतिक द्ध’न्दबाट स्थापित लो’कतान्त्रिक शा’सन प’द्धतिमाथि प्र’हार गर्ने, हिं’सा फै’लाउने र मु’लुकलाई मु’डभेठतर्फ ध’केल्ने खालको अ’भिव्यक्ती र त्यसलाई सार्वजनिक गर्ने माध्यमहरुको ग’तिविधि खे’दजन्य भएको वताउँदै मन्त्री गुरुङले स्व’तन्त्रको उ’पभोग गर्ने नाममा कुनै द’र्ताविनै फेसवुक, युटुव, अनलाइन जस्ता कतिपय माध्यमहरुको विकृति रो’क्न छिट्टै सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी नि’र्देशिका २०७७ जा’री गर्ने तयारी गरिएको वताँएका हुन् ।

प्रतिक्रिया दिनुहोस