एक अध्ययनमा यो कुरा बाहिर आएको छ कि जुन मान्छेको श्रीमती मोटी हुन्छ तिनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी रहन्छन्

प्राय केटा जसको फिगर परफेक्ट हुन्छ र फिटनेस फ्रीक हुन्छ यस्ती केटीसँग आकर्षित हुन्छन् । तर थोरै मान्छेलाई थाहा छ कि पातली श्रीमती भन्दा मोटी श्रीमती राम्रो साबित हुने गर्छ।

यो एक खोजमा साबित भएको हो। अध्ययनमा यो कुरा बाहिर आएको छ कि जुन मान्छेको श्रीमती मोटी हुन्छ तिनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी रहन्छन्। तपाईहरुलाई बताउछौ कि मोटी केटीलाई बिहे गर्नुको फाइदा।

१. पातली केटीको ठाउँमा मोटी केटीले आफ्नो श्रीमानलाई १० गुणा धेरै माया गर्छ। साथै उनी आफ्नो श्रीमानलाई जिम वा फिट रहनको लागि पनि फोर्स गर्दैन। यति मात्र नभई मोटी केटि आफ्नो श्रीमान र आफ्नो परिवारलाई खुशी राख्नको लागि कोसिस गर्छन् र कहिले पनि पार्टनरको साथ छोड्दैनन् ।

२. मोटी केटीहरु दिमाखको सट्टा हरेक काम मनले गर्छन्। यति मात्र नभई यिनीहरुले कुनै पनि काम आफ्नो परिवारको सहमति बिना गर्दैनन्। यस्ती केटीले परिवारको मान्छेको हेरचाह पनि रामोसँग गर्छ।

३. मोटी केटीहरु खानेपिनमा निकै शौखिन हुन्छ र यही कारण उनीहरु आफ्नो पार्टनरलाई नयाँ-नयाँ चीज बनाएर खुवाउँछन्।

४. मोटी श्रीमतीलाई शपिंग जाने टेन्शन हुदैन किनकी उनीहरुले शपिंग गर्न धेरै समय लगाउदैनन्।

५. मोटी केटीहरुले आफ्नो श्रीमानलाई कमै धो का दिन्छन्। यति मात्र नभई उनीहरुको जिन्दगी जिउने तरिका पनि छुट्टै हुन्छ र जसको प्रभाव आफ्नो नातामा पर्छ।

उनी बलिउडमा आफनौ करिअर बनाउन भारत आएकी हुन् । उनी अहिले केही बलिउड चलचित्रमा काम गरिरहेकी छिन् ।

यो पनिपढ़नु होस:राम्रो हुन कसलाई मन लाग्दैन र ? आफु सुन्दर देखिन सबैले प्रयाश गर्दछन्। आज हामी अनुहार सुन्दर देखाउने केहि घरेलु उपायबारे चर्चा गर्नेछौः

१) अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ। कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ।

यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ।

२) बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ। यो विधि सातामा चार पटकसम्म दोहोर्याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ।

यस कारण लाग्छ दाँतमा पाइरिया, यसरी पाउन सकिन्छ छुटकारा

३) अनुहारको छाला सुख्खा र खस्रो छ भने दुध र मह मिसाएर लगाउने गरेमा अनुहारको सुख्खापन हराउदै जान्छ।

यसका लागी एक चम्चा दुधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ।

४) मेवा पिसेर त्यसको पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा अनुहारमा निखारता ल्याउँन सक्छ।

५) टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ। घाममा धेरै हिँड्नेहरुका लागि यो उपाय निकै फाइदाजनक हुन्छ।

प्रतिक्रिया दिनुहोस