४२ हजार फिट माथी उडेको जहाजमा जन्मिने यि भाग्यमानी को हुन् ? जसले पाइन् जन्मदा बित्तिकै यत्रो बिधि चर्चा

एजेन्सी- एक महिलाले ४२ हजार फिटको उचाइमा बच्चा जन्माएकी छन्। राजधानी कानकरीबाट बुर्किनाफासोको बागाडुग गइरहेको टर्किस् एयरलायन्सको जहाजमा नफी डियबी नाम गरेकी महिललादे छोरी जन्माएकी हुन् ।
बिमान टेकअफ हुनेवित्तिकै सुत्केरी व्यथा लागेकी उनले बिमानमै छोरी जन्माएको बताइएको छ ।

उनलाई केही यात्रीले सहयोग गरेको बताइएको छ ।जहाजका चालक दलका सदस्य र यात्रुले बच्चाकोनाम कडिजु राखिदिएका छन्। अहिले आमा र बच्चा दुबै स्वस्थ रहेको बताइएको छ । उनीहरुलाई डाक्टरको हेरविचारका लागि अस्पतालमा राखिएको छ

यो पनिपढ़नु होस:काठमाडौ । एक जना पुरुषले फेसवुकमा लभ परेर युवतीलाई दोस्रो श्रीमती बनाएर ल्याए । उनले पहिलो श्रीमती गुमाएका थिए । पहिलो श्रीमतीको निधन पछि उनी दोस्रो श्रीमतीको खोजीमा भएकै बेला एक युवती फेसवुकमा फेला परिन् । ति युवतीसंग कुराहुँदै जाँदा माया बस्यो । परिवारका सदस्यसंगको सहमतिमै उनीहरुको विवाह भयो । तर उनको त्यो विवाह पनि सुखद भएन ।

विवाह पछि श्रीमतीको बारेमा अनौठो रहस्य खुल्यो । यो घटना भारतको हो । ती ४६ बर्षिय पुरुष अलिगढका भएको बताइन्छ । पहिलो पत्नीवाट ३ छोरी भएका उनले दोस्रो श्रीमती ल्याएका थिए । उनीहरुको परिवारका सदस्यको सहमतिमा मन्दिरमा विवाह भएको थियो । उनले ति युवतीलाई यति माया गर्थेकी विवाह पनि विशेष दिनमा गरे ।

अलिगढको सासनी गेटार क्षेत्रको यस घटननामा पारिवारिक सहमतिमै ती महिलालाई बिवाह गरेर ती पुरुषले घर ल्याएका थिए । भ्यालेन्टाइन डे को साइतमा १४ फेब्रुवारी २०२० को दिन मन्दिरमा विवाह भएको थियो । तर विवाह भएकै दिन उनको अनौठो ब्यवहार देखेर परिवारका सदस्य छक्क परे ।

सु’हा’गरा’तकै दिन श्रीमती सौताका छोरीसंग सु त्न गइन् । खाना खाएपछि उनले छोरीहरुसंग समय विताउने भनिन् त्यसलाई श्रीमानले पनि अनुचित मानेनन् र पठाइदिए । तर त्यसको केही दिन उनको जेठी छोरी अनौठो कुरा लिएर प्रहरीकहाँ गइन् ।

भारतीय मिडिया आजतकका अनुसार ती पुरुषकी १९ बर्षिया जेठी छोरी आफ्नी सौतेनी आमा बिरुद्ध उजुरी लिएर प्रहरी कार्यालय गइन् । उनले उजुरीमा सौतेमी आमाले आफुहरुसंग यौ न कृ या कला प ग’र्ने गरेको बताइन् । आफुहरुलाई कुनै औषधी खुवाएर आमाले यस्तो गर्थिन । आफु र बहिनीलाई औषधी खुवाएर नराम्रो काम गरेको भन्दै प्रहरीमा पुगेपछि श्रीमान झ’सं’ग भए । ती महिला आफूलाई नर्स भनेर चिनाउँथिन् ।

आफू र बहिनीमाथि आफ्नै सौतेनी आमाबाट अनैतिक काम हुन थालेपछि जेठी छोरी प्रहरी समक्ष पुगिन् । प्रहरीले पत्ता लगाए अनुसार ती महिलाको यो चौथो विवाह थियो । उनको यसअघि संलग्न घटनाहरुबारे पनि प्रहरीमा उजुरी परेको बताइएको छ । अहिले ति महिलालाई प्रहरीको जिम्मा लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस