निभ्नै लागे कन्चन; अन्तिम अवस्थामा उनलाई एकपटक अवश्य हेर्नुहोला (भिडियो सहित)

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएकि थिइन । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइएकि थिइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।

तर अहिले पछिल्लो समय कन्चनको अवस्था झनै बिग्रीएको छ । उनलाई अहिलेसम्म तीन पटक त भेण्डिलेटरमै राखिसकिएको छ । कन्चनको पछिल्लो अवस्थालाई लिएर उनलाई उपचार गरिरहेका डाक्टर प्रदिप पनि निकै नै निरा,श भएका छ्न ।

अब त अहिले उनको अवस्था निकै नै नाजुक भएको छ । अन्ततः निभ्नै लागेका छन कन्चन । आज भोलि भन्दा-भन्दै अब एकदमै थोरै समय मात्र बाँच्ने सम्भावना रहेको छ । उनको अन्तिम अवस्थालाई हेर्न अस्पताल पुगेकी निरु गौतम कन्चनकि आमा संगै भक्कानिएकी छिन । उनको लगभग अन्तिम अवस्थालाई एकपटक हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस