यी युवतीको दर्दनाक कथाः जो १६ बर्षभित्रै ४३ हजार पटक बलात्कृत भइन्….

उमेर करिब १२/१३ वर्ष । दैनिक ३० पुरुषबाट ब ला त्कार । सुन्दा विश्वास नलाग्न सक्छ, तर म्याक्सिकोकी महिला कार्ला जाकिन्टोको वास्तविकता यस्तै छ । हो, मानव त स्करको पन्जामा परेपछि कार्ला उनकै गणनामा चार वर्षको अवधिमा ४३ हजार २ सयपटकसम्म बला त्कृत भइन् । सम्भवत उनी सबैभन्दा सानो उमेरमा धेरैपटक ब ला त्कृत हुने संसारकै पहिलो किशोरी हुन ।

मेक्सिकोकी एउटा गाउँकी कार्ला नि यतिले पनि ठ गिएकी युवती हुन् । पारिवारिक विख न्डनका कारण उनी सानैदेखि आमाबाट अप हेलित बनिन्,जसका कारण आफ्नै घर पराइ बन्यो । ‘म विख न्डित परिवारको प्रतिनिधित्व गर्छु । मलाई पाँच वर्षदेखि आफ्नै नातेदारहरबाट यौ न दुव्र्य वहार भयो’ हाल २५ वर्ष पुगेकी कार्ला आफ्नो अतित सुनाउँछिन् ।

उनी १२ वर्ष पुग्दा नपुग्दै मानव तस्क रको पन्जामा परिन् । त स्करका मीठा शब्द र गाडी चढ्ने प्रलो भनमा उनी सजिले फ सिन् । एक दिन उनी मेक्सिकोसिटिको सबवे सटेसनमा साथिलाइ कुर्दै थिइन् । एउटा ‘सानो केटा’ आएर उनलाइ एकमुठी चकलेट दिए । ती चकलेट कुनै युवालाइ उपहारस्वरुप उनलाइ पठाएका थिए ।

‘भोलिपल्ट मैले घर छोडेँ । उसंगै म झन्डे तीन महिना बसेँ । उसले निकै राम्रो व्यवहार देखायो । निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो

बाह्रवर्षे बालिकालाइ फसा उनु चकलेट नै काफी थियो । केहि मिनेटमै ती युवक युवतीनजिक आएर आफुलाइ कार विक्रेताको परिचय दिए । पुरुषले आफु पनि बाल्यकालमा दुव्र्य वहारको सि कार भएको बताएपछि कार्लाको प्रारम्भिक संकोच हराउँछ । उनीहरुले फोन नम्बर साटासाट गर्छन् ।

‘उसको ठुलो कार देख्दा नै निकै प्रभावित भएँ । उसँगै घुम्न जान उत्सुक भएँ ।’ कार्ला अतीत कोट्याउँछिन् । तर, युवाले कार्लालाइ प्रेमको नाटक गरेका थिए, जसको वास्तविकता निर्दोष बालिकाले थाहा पाइनन् । ‘भोलिपल्ट मैले घर छोडेँ । उसंगै म झन्डे तीन महिना बसेँ । उसले निकै राम्रो व्यवहार देखायो । निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो । सब चिज सुन्दर लाग्थ्यो,’ उनी अतीत सम्झिन्छिन । तर उनको खत राका दिन सुरू भइसकेको थियो ।

वास्तवमा उनी बे चिइसकेकी रहिछिन् । ‘केही दिनपछि उसले मलाइ वास्तविकता भन्न थाल्यो । गा्रहकसंग प्रस्तुत हुने शैली , मैले गर्नुपर्ने काम र दिनुपर्ने दिनुपर्ने सेवाबारे उसले लामो आरिन्टेसन दियो । मैले दैनिक ३० जनाको यो न प्या स मेटा इदिनुपर्ने उसले बताएपछि छाँगाबाट झ’रेजस्तै भएँ,’ उनी भन्छिन ।

प्रतिक्रिया दिनुहोस