गहुँको जमराको जुसले दिन्छ यस्तो चमत्कारिक फाइदा, जान्नुभयाे भने सेवन गर्न थाल्नुहुनेछ

जमरा आयुर्वेदिक औषधि हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । खासमा जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ ।

जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ हुने चिकित्सक नै बताउँछन् ।

मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ ।

याे पनि, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माया लाग्ने गरेको बताएका छन्। नेकपाको ओली समूहले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिले आएर प्रचण्डको माया लाग्ने गरेको बताए ।

उनले भने, ‘मलाई त प्रचण्डको माया लाग्न थालेको छ। पहिला उहा सँग बैद्य हुनुहुथ्यो । त्यसपछि बैद्यबाट टाढिएर डाक्टरलाई लिनु भयो। डाक्टरबाट पनि टाढिनु भयो अहिले झाक्रिलाई साथमा लिनु भएको छ।’ प्रचण्ड सकिने बाटोमा हिडेको भन्दै ओलीले भने, ‘भिरमा लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काधैँ हाल्न त सकिँदैनन् नि।

अझै पनि तपाईलाई स्वागत छ आउनुहोस् जनताको सागरमा मिसिनुहोस् तपाईँलाई स्वागत छ,’ ओलीले भने। ‘दुईचार सिटमा सिमित हुने प्रचण्डलाई मैले जुरो हाल्दिएको थिएँ।’ ओलीले भने, ‘सानो सि`ङ पनि पलाएको थियो अहिले त्यो सि`ङले हामीलाई नै हान्न खोज्नुभयो।’

 

प्रतिक्रिया दिनुहोस