साइकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुग्ने बालकको पेन्टिङ सामाजिक संजालमा भयाे भाइरल

एजेन्सी आफ्नो साइकलले किचेको कुखुराको चल्ला र पैसा लिएर अस्पताल पुगेका भारतको मिजोरमका बालकको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ । अहिले तिनै भाइरल बालक अहिले फेरी पनि भाइरल बनेका छन् ।

यसपटक उनको फोटो नभएर पेन्टिङ भाइरल भइरहेको छ ।सुनिल पुकोडेले बनाएको उनको पेन्टिङ सामाजिक सञ्जालमा हजारौं प्रयोगकर्ताले शेयर गरिसकेका छन् । ६ वर्षका डेरेक लाल्छनहिमाको उक्त फोटो उनी पुगेकै अस्पतालमा काम गर्ने नर्सले खिचे शेयर गरेपछि उनी भाइरल बनेका थिए ।

यो पनिपढ़नु होस:हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला त खोज्छन नै महिलाहरु पनि आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । हालसालै गरिएको एक अध्ययनले पति यस्तो देखाएको छ

किन पाको पुरूष रोज्छन् त महिलाहरु यस्ता छन् कारण

सुरक्षित

केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । यसमा मुख्य कारण हो सुरक्षा । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

समझदारी

महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ ।कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

ज्ञान

आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

शान्ति महसुस्

साना साना कुरामा पनि आयत्तिनु र रि’साइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

धोका नदिने

कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धो’का दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने ड’र महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् ।

अनुभवी

महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । एजेन्सी

प्रतिक्रिया दिनुहोस