कालो वर्णको युवकसँग तस्विर खिचेपछि बाबुले गरे छोरीलाई तल्लो स्तरको अश्लिल गाली, दिए यस्तो धम्की

एजेन्सी । हिन्दु संस्कार अनुसार छोरीलाई लक्ष्मीको अवतार मानिन्छ । त्यसैले छोरीलाई हामीकहाँ पुज्ने चलन छ । तर कतिपय पश्चिमा देशका मानिसहरुले आफैले जन्म दिएका छोरी चेलीमाथी अश्लिल शब्द प्रयोग गर्दै दुराचार समेत गर्ने गरेको पाइएको छ ।

जसको पछिल्लो शिकार बनेकी छिन् अमेरिकाकी एना हायेस । एना हायेसलाई उनका पिताले निक्कै ने ब्यइज्यती हुने गरी तल्लो स्तरको गाली गर्न भ्याएका छन् ।एना हायेसका बुबाले छोरीलाई पढाईबाट बञ्चित गर्ने भन्दै चेतावनीपूर्ण सन्देश समेत पठाएका छन् ।

जुन अहिले सामाजिक संजालमा समेत आलोचनाको विषय बनेको छ ।खासमा एना हायेसले अफ्रिकन साथीसंग पार्टीमा तस्विर खिचेर सामाजिक संजालमा पोष्ट गरे लगत्तै अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस