२० बर्षे जवानीमा खुलेकी माल्भिका, हेरौं हट अवतार

बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ ।दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् ।

दर्शकहरूले पनि उनलाई उत्ति नै रुचाए । उनी सामाजिक सञ्जालहरूमा पनि उत्तिकै एक्टिभ छिन !उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका ७ लाख ९१ हजार भन्दा बढी फ्यानहरु रहेका छन् ।

यी २० वर्षीया अभिनेत्रीका २० बोल्ड तस्वीर यस्ता छन्उनले फेसबुक इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा सक्रिय रूपमा फोटो सेयर गरेकी हुन्छिन् !उनका फोटोहरू फ्यानहरूले निकै नै रुचाउने गरेका छन् !


प्रतिक्रिया दिनुहोस