फोटोफिचर)महान चेली सदिक्षा बास्तोला – जो आफ्नो मृ,त,क दाईको न्यायको निम्ति एक्लै प्रहरी प्रसाशन संग ल,ड्ने हिम्मत गरिन

(फोटोफिचर)महान चेली सदिक्षा बास्तोला – जो आफ्नो मृ,त,क दाईको न्यायको निम्ति एक्लै प्रहरी प्रसाशन संग ल,ड्ने हिम्मत गरिन

शंका,स्पद मृ,,त्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित व्यक्तिको फोटो संलग्न गरेपछि प्रहरीले घ,ट,ना ढाकछोप गर्न भुमिका खेलेको र,ह,स्य खुलेको छ ।

मोरङ उर्लाबारी–५ का प्रविण बास्तोला गत पुष ५ गते मृ,,त फेला परेका थिए । मृ,,त्यु हुँदाकोृ समयमा उनी संगै रहेका संदिग्ध व्यक्तिहरु लाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो ।अनुसन्धान प्रभावकारी नभएको र आ,रो,पि,त व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी,डित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको हो ।

मिसिलमा समावेस गरिएको मृ,त,कको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी वि,रुद्ध नारावाजी पनि गरेका छन् । मृ,त,क फेला पर्दा उनको गलामा सिक्री थिएन ।

यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आ,क्रो,शि,त बनेका हुन् ।

परिवारका अनुसार सुरुमा प्रहरीले दो,षी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घ,ट,नाका आरोपित सबैलाई छोडिदिएको छ । मृ,त,क प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । ‘कहाँ म,र्यो, कसरी मर्यो कसले मा,र्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । म,र्ने त म,र्यो तर न्याय म,र्नु भएन नि’ – उनले भने ।

छोराको श,व मृ,त अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन । मरेको ब्यक्तिलाई एम्बुलेन्समा हालेर ल्याइएको परिवारको दाबी छ । तर, प्रहरीले प्रविणको ढुकढुकी भएको अनुमानमा अस्पताल पुर्याएको दाबी गरेको छ ।

यद्यपि परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो – ‘प्रविणको मृ,त्यू भएको ३्४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पुर्याएको हो ।’ कर्तब्य ज्यानको मुद्धालाई दु,र्घ,टनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडित परिवारको भनाई छ ।

पीडित परिवारले किटानी जाहेरी दिन पटक पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टो थर्काएको मृ,त,क प्रविणकी बहिनी दुर्गा वास्तोलाले बताईन् । प्रमाण नष्ट गर्ने र अ,प,रा,धीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ ,दुर्गाले भनिन् ।

घ,ट,ना अनुसार प्रविण पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा प्रविण पुग्छन् र त्यहाँ होटल सञ्चालक कुमार राई लगायतले रक्सी खान्छन् । रक्सी प्रविणले मात्र खाएको दावी प्रहरीको छ । यद्यपि जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रविण बदाम जुस लिन स्कुटर चढेर अलि पर सम्म पुगेको बताइन्छ ।

तीन वटा बदाम जुस लिएर प्रविण कहाँ पुगे न त प्रहरीको अनुसन्धान बोल्छ न उनको ह,,त्यामा संलग्नको आ,रोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन , मद्रासी फिल्म सैलीमा प्रविणलाई मार्ने योजनाका लागि प्रविणलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन् ।

मध्यरातको १२ बजे बनाएको भिडियो अहिले सम्म प्रविणका बाबु आमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन । १ बजेर १० मिनेट जाँदा प्रविणको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर गरिन्छ ।

होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल ,राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ ।

घ,ट,नामा संलग्नहरू कोही लागु औषध कारोवारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागु औषध खुवाएर मारेको हुन सक्ने पीडित परिवारको आ,रोप छ । प्रहरीले घ,ट,ना प्रति बेवास्ता गर्नु र न्यायलयले समेत कर्तब्य ज्यानको कुनै सम्भावना छैन् भन्दै मुद्धा मामिला नगर्न सुझाए पछि बास्तोला परिवार झनै आ,क्रो,षित भएको छ ।

यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्या,नको कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए ।

उनले मृ,त,कको शरीरमा कुनै चो,ट, नील डाम पनि नदेखिएको बताए । उनले मिसिल मृ,त भएको छै्न्, अनुसन्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्ने बताएका छन् । अन्ततः मृ,त,ककि बहिनी(जुन फेसबुकमा लाइभ गरेकी थिइन) पहिलोपटक मिडियामा बोल्दै;

प्रतिक्रिया दिनुहोस