एउटै खुकुरीको भरमा तीन डाँकालाई सिध्याएका भारतीय सेनामा कार्यरत विष्णुको घर पुग्दा जे देखियो

सन् २०१० सेप्टेम्बर २ तारिकको मध्यरात भारतिय सेनामा कार्यरत श्रेष्ठ एक घना जंगलको बिचमा यात्रुबाहक रेलभित्र ४० डाकासँग एक्लै भिडेर कैयौंको जिउधन र केही चेलीहरुको इज्जत समेत बताएर बहादुरी प्रस्तुत गरे ।

एउटै खुकुरीको भरमा तीन डाँकालाई सिध्याए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता गराए, धेरैलाई जीवनदान दिए, बाबुआमाकै अगाडी डाँका समूहबाट इज्जत लुटिने अवस्थामा पुगेकी युवतीको इज्जत समेत जोगाईदिए ।

भारत सरकारले विष्णुलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वोेत्तम जीवनरक्षा मेडलबाट सम्मान गर्यो । भारतमा यस्तो अवार्ड कमैले पाउँछन् । जसका कारण विष्णुको मात्र कद बढेन सिंगो नेपाल र नेपालीको सान बढ्यो । उनको त्यहि बहादुरीको सेरोफेरोमा भारतीय गायक एवं नायक हिमेश रेशमियाले उनको बायोपिक मुभि समेत बनाउने तयारी गरिरहेका छन् । प्रस्तुत छ यो विशेष संवाद ।

प्रतिक्रिया दिनुहोस