यस्तो रहस्यमयी मन्दिर जहाँ छन् ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति आज दर्शन गरुँ

उनाकोटी मन्दिर त्रिपुराको राजधानी अगरतलाबाट करिव १४५ किलोमिटर टाढा रहेको छ ।

मन्दिर पूर्वोत्तर भारतको सबैभन्दा ठूलो रहस्यमा गनिन्छ । यो स्थान धेरै वर्षसम्म अज्ञात रुपमा रहेको छ । तर अहिले पनि मानिस यो स्थानको नाम समेत जान्दैनन् ।

जंगलको बीचमा शैलिचित्र र मूर्तीहरूको भण्डार उनाकोटी जति अद्भूत छ, त्यति नै यसको चाखलाग्दो कहानी छ । यो मन्दिरमा कुल ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति छन् ।

जसको रहस्य आज पनि पत्रा लाग्न सकेको छैन । यो मूर्ति कसले बनायो, कहिले बनाइयो र किन बनाइयो र यसमा एक करोडमा एक मात्रै कम किन ? यसको रहस्य आजसम्म कसैले पत्रा लगाउन सकेका छैनन् ।

यसका कारणै मन्दिरको नाम उनाकोटी रहेको छ । अर्थात् करोडमा एक कम । यस स्थानमा भगवान गणेशको दिव्य मूर्ति छ, जसमा चार हात र बाहिर निकालिएका तीन दाँत छन् र आठ हातका दुई मूर्ति छन् ।-एजेन्सीको सहयोगमा

यो पनिपढ़नु होस:गत पुस ५ गते म,ृत फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह,त्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका छन् । आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र,द,र्शन र ना,रा,बा,जी गरिरहेका छन् ।

घट,ना,को मिसिल बनाउँदा प्रहरीले मृ,त,कको सट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृ,त,क,की बहिनी सदिक्षा बास्तोलाले बताएकी छन् । यस्तै मृ,त,क,का ज्वाइँ दीपेन्द्र पौडेलले यो घ,टना,मा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका छन् । उनले घ,ट,ना,लाई क,म,जोर पार्न खोजेर प्रहरीले न्या,य मा,रेको उनले बताए ।

यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ,ट,ना,मा कुनै कमी कमजोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अनुसन्धानमाथि श,ङ्का नगर्न पनि आग्रह गरेका छन् । मृ,त,कका परिवारले कि,टानी जा,हेरी दिएपछि जोरहीका आधारमा प,क्रा,उ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पु¥याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ ।

अहिले पनि मृ,त,कका आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्रदर्शन र ना,रा,बा,जी गरिरहेका छन् । अहिले केहिबेरमा मृ,त,क,का परिवार तथा आफन्तसँग प्रहरीले छलफल गर्न लागेको छ । भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस