घरबाट निकल्नुभन्दा अगाडि गर्नुहोस् यी ३ काम, सँधै दिनेछ किस्मतले साथ !

काठमाडौँ । हामी सबै हरेक दिन आफ्नो कामले घरबाट निक्लने गर्दछौ । मनमा एक इच्छा हुन्छ कि दिनभर गरेको काम घर फर्कदा सम्म सफल भओस् । र पुरा दिन शान्त मानसिकमा बितोस् । तर यस्तो सोचे जस्तो हाम्रो जिन्दगीमा कहिल्यै पनि हुँदैन । आउँनुहोस् जानौँ घरबाट निकल्नुभन्दा पहिला यस्तो के गरौ कि हाम्रो पुरा दिन सफलतादायक र खुशीले जाओस् ।

जहिलेपनि कुनै पनि शुभकार्यमा जानको लागी निस्कनु भएको समयमा सबैभन्दा पहिला ‘श्री गणेशाय नमस्’ बोल्नुहोस् र विपरीत दिशामा चार पाइला चाल्नुहोस् तपाई जुन कार्य गर्न जानुभएको हुन्छ त्यो जरुर सफल बन्नेछ ।

घरबाट निकल्ने समयमा गुड खानुहोस् वा थोरै पानी पिउनुहोस्, यसो गर्नाले कार्यमा सफलता मिल्नेछ ।घरको ढोका बाहिर रातो खुर्सानी को दाना छर्दिनुहोस् र त्यसमा नै टेकेर बाहिर निस्कनुहोस् र फर्केर हेर्ने काम नगर्नुहोला त्यसो गर्नाले तपाईको बिग्रेको कार्य सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस