श्रीमानलाइ छाडेर छोरासँग बिहे गरेकी रु’सी ब्ल’गर आमा बन्दै…हेर्नुहोस

आफ्ना श्रीमान्लाई छा’डेर ।सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकी रुसी ब्ल’गर मा’रिना बा’ल्मासेभा आमा बन्ने भएकी छिन् । तौल घ’टाउने विषयमा धेरैलाई प्रो’त्साहन गर्ने ।यी महिला अहिले आफ्नो निजी ह’र्कतका कारण चर्चा र घृ’णाको पात्र बनेकी छिन् । सामाजिक सञ्जालमा निकै चर्चित यी ब्ल’गरका ५ लाखभन्दा धेरै फ’लोअर्स छन् ।

३५ वर्षीया बा’ल्मासेभा गत वर्षदेखि २१ वर्षका सौ’तेनी छोरा भ्ला’दिमिर ‘भो’भा’ से’भिरिनसँग प्रे’म स’म्बन्धमा छिन् ।विश्वविद्यालयको छु’ट्टीमा घर आएका बेला यी दुईबीच प्रे’म सम्बन्ध सु’रु भएको हो । त्यसयता, भो’भा र बा’ल्मासेभाले विवाह गरे ।

भो’भाका बाबु ए’लेक्सी से’भिरिनले बा’ल्मासेभासँग डि’भोर्स गरिसकेका छन् । आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँ’खा लगाएको र भ’ड्काएको बाबु से’भिरिनले बताए ।‘मेरो छोरालाई उनले भ’ड्काइन् ।

म घरमै भएका बेला पनि रा’सलिला गर्न उनीहरुलाई ला’ज भएन । यदी, मेरो छोराबाहेक अन्यसँग मो’जमस्ती गरेको भए मैले सायद उनलाई मा’फी दिने थिएँ,’ ।बाबु से’भिरिनले भने । आफ्ना सौ’तेनी छोरालाई बा’ल्मासो भाले ७ वर्षको उमेरदेखि नै देखेकी थिइन् । त्यतिबेला बा’ल्मासोभाको उमेर २२ वर्ष थियो ।

सोही समयदेखि आफु सौ’तेनी छोराको निलो आँखाबाट प्र’भावित भएको उनले बताइन् । आफ्ना पूर्व सौतेनी छोरा अर्थात् युवा श्री’मान्सामु आर्कषक दे’खिन उनले प्ला’स्टिक स’र्जरी गरेको बताइन् ।

‘यद्यपी, यहाँ एउटा के कुरा म’हत्वपूर्ण छ भने उनी मेरो दा’गसहितको अनुहारलाई देखेरै नै प्र’ममा परेका हुन्,’ उनले भनिन् ।आफुले परिवारलाई त’हसनहस गरेकोमा उनलाई केही प’श्चाताप पनि छ ।

मलाई यो कुरामा खे’द लागेको थियो कि मैले आमा र बाबुको स्था’यीत्वलाई मारें,’ उनले भनिन् ।य’द्यपी, आफ्ना पूर्व श्री’मान्सँग न’फर्कने उनले बताइन् ।

पूर्व श्री’मान्प्रति कुनै आ’क्रोश वा घृ’णा पनि बाँकी नरहेको उनले बताइन् । मा’रियाले भो’भाका बा’बुसँग बिहे गरेपछि कुनै समय उनीसँग मि’लेर पाँचजना बालबालिकालाई आ’श्रय दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस