अजय देवगन काजोल भन्दा पहीले यी ५ नायिकाहरु संग अफेयर चलेको थियो

काठमाडौं । बलिउड अभिनेता अजय देवगन अहिले काजोलसँग वैवाहिक जीवन बिताइरहेका छन्। उनी बलिउडका एक चर्चित नायक हुन् । उनको काजोलसँग विवाह हुनुभन्दा पहिला केहि नायिकाहरु सँग अफेयर रहेको थियो । अजयको अफेयर रहेका नायीकाहरुको बारेमा आज बताउन गईरहेका छौ ।

तब्बू

नायिका तब्बूसँग अजयको लामो समय सम्म अफेयर चलेको थियो । तर केहि कारणले गर्दा यी दुईको ब्रे-कअप भएको थियो । ब्रे-कअप भएपपछि अजयले काजोलसँग विवाह गरे । तर तब्बू भने अहिले सम्म पनि अविवाहित नै रहेकी छिन् ।

मनीषा कोइराला

मनीषा कोइराला र अजयले धेरै चलचित्रमा सँगै काम गरेका थिए । कामकै सिलसिलामा यी दुईको अफेयरको हल्ला चलेको थियो । तर हल्ला हल्लामै यी दुईको सम्बन्ध पनि राम्ररी टिक्न सकेन ।

रवीना टन्डन

चलचित्र जिगरमा सँगै काम गर्ने क्रममा रवीना र अजय बीच माया बसेको थियो। तर यी दुईको सम्बन्धमा तब्बू आएपछि अजयले रविनालाई छोडिदिएका थिए।

करिश्मा कपूर

बलिउडकी चर्चित नायिका करिश्मा कपूर र अजय देवगनले धेरै चलचित्रमा काम गरेका छन्। यी दुई बिच पनि प्रेम बसेको थियो । तर लामो समयसम्म यी दुईको सम्बन्ध टिक्न सकेन जसको कारणले गर्दा काजोल र करिश्मा बीच २० वर्ष अगाडी ठूलै दु-ष्मनी भएको थियो।

प्रतिक्रिया दिनुहोस