गाउँले मिलेर नां’गो नुहाउन वाध्य पारे, भिडियो खिचेपछि इन्टरनेटमा राखिदिने भन्दै ५ लाख भारु माग

काठमाडौ । सबैको होस उडाउने एक खबर अहिले बाहिर आएको छ । भारत, राजस्थानको सीकरमा एक महिलालाई नां-गो नुहाउन वाध्य पारेको घटना सम्बन्धमा एउटा नयाँ मोड आएको छ । समाजका पञ्च (मुखीया) हरुले पीडित महिलालाई सार्वजनिक रुपमा न-ग्न पारेको आरोप लागेको छ । उक्त फोटो भाइरल गराएको भन्दै प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ ।

पीडित महिलाले प्रहरीमा पुगेर आरोप लगाइन् कि गाउँले पञ्चायतमा उनलाई नां-गो नुहाउन लगाइयो । त्यसपछि त्यहाँका केही व्यक्तिहरुले उनको न-ग्न फोटो खिच्न भ्याएका हुन् । उनीहरु त्यहाँ रोकिएनन् ति तस्विरहरु महिलाका ससुरालालाई पठाउने चे-तावनी पनि दिएका थिए ।

उनीहरुले महिलाको परिवारसँग भारु पाँच लाख रुपैयाँ मागेका थिए । पैसा नदिए न-ग्न तस्विर भाइरल बनाउने भन्दै चे-तावनी पनि दिएका थिए । यसपछि उसको नाम बदनाम गर्नलाई प्रहरी चौकीमा झुटो मुद्दा दर्ता गरिएको हो ।

यस जिल्लाको ग्रामीण क्षेत्रमा प्रहरीले १३ जनाको नाम उल्लेख गरी उनीहरू विरुद्ध आईटी ऐन र सख्त उपनियम ऐनको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ । उजुरीमा पीडितले युवकसँग सम्बन्ध रहेको कुरा स्वीकार गरेकी छिन् । आफैले यो फोटो लिएर प्रेमी एवं नातामा भतिज पर्नेलाई पठाएकी थिइन् ।

तर पछि समाजका केही अन्य व्यक्तिलाई यी फोटोहरूको बारेमा थाहा भयो । यो सब भएपछि ती व्यक्तिहरूले युवतीलाई बदनाम गरेको आरोपसहित उजुरी दर्ता गरिएको छ । यसको साथसाथै, फोटो भाइरल गराएर समाज र आफन्तहरुमा उनको मर्यादामा खलल ल्याएको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस