जसले फेला पारे मान्छेको जस्तै अनुहार भएको माछा !

इन्डोनेसियामा ४८ वर्षीय अब्दुल्ला नुरनले एक अनौठो माछा पक्रेका छन्।उनले पक्रेको माछा सार्कको बच्चा हो, जसको अनुहार मान्छेको जस्तै छ।अब्दुल्लाको दाबी छ– मैले पूर्वी नुसा तेङ्गारा प्रान्तमा एक सार्क माछा पक्रेको थिएँ, जुन गर्भवती थियो। जब उसको पेट चिरियो तब तीनवटा बच्चा फेला परे। जसमध्ये दुइटा सार्ककै बच्चा जस्ता छन्, तर एउटाको मुख भने मान्छेको अनुहारसँग मिल्दाजुल्दो छ।

अब्दुल्लाका अनुसार सार्कको एउटा बच्चामा मानिसका जस्तै ओंठ र आँखा छन्। जब यस्तो माछा घरमा ल्याए तब उनको परिवारका सदस्य अचम्ममा परे। अहिले त्यो माछा हेर्न उनको घरमा मानिसको भीड लागेको छ।

कतिपयले त्यो माछा किन्न मागेका छन्। तर आफू बेच्न नचाहने उनले बताएका छन्। उनी भन्छन्, ‘मलाई लाग्छ यो माछा मेरा लागि भाग्यशाली साबित हुनेछ।’ स्रोत : दैनिक भास्कर

यो पनिपढ़नु होस:काठमाडौं – धेरै मानिसहरु मोटोपनका कारण चिन्तित देखिन्छन् । अव्यवस्थित खानपान, विलासी जीवनले गर्दा धेरैमा मोटोपनको समस्या हुन्छ । मोटोपन भएमा पेट बढ्ने हुन्छ । मोटोपन भएका मानिसहरुलाई दुब्लाउन रहर हुन्छ ।

यदि तपाई पनि यस्तै समस्यामा हुनुहुन्छ भने यसको समाधानका उपायहरु हाम्रै भान्सामा छन् । भान्सामा रहेका केहि चीजहरु खादा शरिरमा मोटोपन कम हुन्छ ।

कागती – हाम्रो भान्सामा प्रयोग भइरहने कागती सेबन गर्नाले पनि मोटोपन कम गर्न सहयोग गर्छ । यसमा पाइने भिटामिन सी र फाइबरले मोटोपन कम गर्न सहयोग पुर्याउछ ।

कालो मरिच– हाम्रो भान्सामा पाइने कालो मरिचले पनि मोटोपन कम गर्न । आयुर्वेदका अनुसार यसको सेबनले तौल कम हुन्छ। यसले शरीरको ब्लोकेज घटाउँछ भने सर्कुलेशनलाई सुचारु राख्न सहयोग गर्छ । तौल कम हुन्छ ।

दालचिनी – भान्सामा सजिलै पाइने दालचिनीले पनि मोटोपन कम गर्न सहयोग गर्छ । आयुर्वेदमा दालचिनीको प्रयोग कीटाणुनाशक, दुखाइको कम गर्न प्रयोग गरिन्छ । दालचिनीले वजन कम गर्न सहयोग पुर्याउछ । यसमा हुने तत्पवले मेटाबोलिज्मलाई बढाउँछ भने ब्लड शुगर, कोलेस्ट्रोलको मात्रा घटाउन छ ।

मह – हाम्रो भान्सामा हुने अर्को मिठो चीज हो मह । स्वादमा मात्र होइन मह खादा तौल घट्छ । यसमा हुने हार्मोनले भोक कम लगाउँछ भने तौल कम गर्न पनि सहयोग गर्छ ।

भोजन कम गर्नु मोटोपन घटाउन दिनभरमा ४, ५ पटक गरेर थोरै थोरै भोजन गर्र्न सकिन्छ । कार्बोहाइड्रेडयुक्त खानाले मोटोपन घटाउने गर्छ । खानाभन्दा फलफूल, सागसब्जी खानु पर्छ । जंकफूड, प्रशोधित खानेकुरा, चिल्लोयुक्त भोजन कम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस