४ वर्ष पहिले मृ,त्यु भएकी छोरीले अचानक फर्किएर आमा भनेपछि…

कोही परिवारको सदस्यको मु,त्यृ हुनु तपाइँको जिन्दगीको ठुलो भाग क्ष,ति हुनु हो । मृत्युमा धेरै निराश हुन्छौ, विचलित हुन्छौ । जांग–सुंग नामकी कोरीयन महिलाले ४ वर्ष अघि ७ वर्षकी छोरी गुमाएकी थिइन् ।छोरीको रोगको कारण मृ,,त्यु भएको थियो । २०१६ मा मृ,त्यु भएकी उनकी छोरीसँग भेट्ने इच्छा वैज्ञानिकहरुले पुरा गरिदिएका हुन्् ।

वैज्ञानिकहरुले भर्चुअल रियालिटीबाट म,रे,की छोरीसँग कुरा गर्ने मौका मिलाइदिएका हुन् । कोरीयाको एक टिभी सो ले व्यवस्था मिलाइदिएकोले उनले छोरीसँग छोएर, कुराकानी र माया गरिन् । भर्चुअल रियालिटीले नानीको जस्तो आवाज, सक्कल जस्तो महसुस गर्ने खालको शरीर बनाइदिएको थियो । छोरी गु,मा,ए,की आमाको आँखा आँसुले भरिएको देखेर स्टुडीयोका सबै दर्शक भावुक भएका थिए । एजेन्सी

यो पनिपढ़नु होस:काठमाडौ । बैतडीमा आफ्नै शिक्षकवाट पी’डित भएको घटना सार्वजनिक भएको दुई दिन पछि फेरी बेलडाँडीमा त्यस्तै घटना सार्वजनिक भएको छ । भदौ १४ गतेवाट हराएकी किशारीलाई प्रहरीले अप्ठेरो अवस्थावाट उद्दार गरेको छ । उनी ३ जना युवकसंग थिइन् । ति किशोरीलाई ३ युवाले ब’न्ध’क बनाएर राखेका थिए ।

उनलाई हराएको ५ दिन पछि फेला परेकी ति किशारीले ३ युवाले आफुलाई अनैतिक काम गरेको बयान प्रहरी सामु दिएकी छन् । ति युवतीलाई प्रहरीले भदौ १९ गते फेला पारेको हो । बुवाले छोरी हराएको उजुरी दिएपछि उनको खोजी थालिएको थियो । घटना भएको ९ दिन पछि ति किशोरी प्रहरीमा उजुरी दिन आएकी छन् ।

युवकहरुसंग किशोरीलाई फेला पारेपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । ति किशोरीले एक जना गाउँकै युवकले आफुलाई भेट्न बोलाएर कोठामा लगेकोब बताएकी छन् । तीन जना युवकले आफूलाई न शा लु प’दा/र्थ से’व न ग/रा ए र पाँच दिनसम्म अनैतिक काम गरेको बताएकी छन् ।

‘म घरमै बसेकी थिए । एकजना साथीले एकछिन भेट्न आउ भनेर बोलाएपछि गए । उसले कोठामा लगेर मलाई भित्रै राख्यो अनि अरु साथीलाई बोलायो । त्यसपछि मलाई औषधी खुवाए उनले भनिन् त्यसपछि के भयो मलाई थाहा नै छैन । उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने किशोरीले त्यतीबेला आफुलाई केही नगरेको बताएपछि अभिभावकको जिम्मा लगाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस