सुन किन्ने सोचमा हुनुहुन्छ ?आज सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदैँछ कारोबार जान्नु होस ?

काठमाडौँ- आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।हिजो प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ६५० रुपैयाँ कायम भएको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैयाँ रहेको थियो ।

यो पनिपढ़नु होस:आज मंगलबार गणेश भ’गबानको द’र्शन गर्दा यस्तो फ’ल प्राप्त हुन्छ , जन्नुहोला !!!

काठमाडौँ : मंगलबारको दिनलाई ग’णेश भ’गवानको दिन भनिन्छ ।मंगलबार ग’णेशको पुजा गरेमा का’र्यसि’द्दी हुन्छ भन्ने आम हि’न्दुजनहरुको वि’श्वास रहेको छ ।
हि’न्दु धर्म अनुसार ग”णेश भ’गवानको महिमा अ’परम्पार रहेको छ ।भ’गवान शिव र पार्वतीका पु’त्र ग’णेशको पुजा आ’राधना विधिसम्मत गर्ने हो भने तँपाई हा’मा्रे जिवन पनी सुखी र खुुसी हुन्छ । हरेक भ’गवानको पुजा आजा गर्दा ग’णेश भ’गवानको पु’जा शुरुमा गनुपर्दछ भनिन्छ नि कुनै का’र्यको शु’रुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनी यो कुरा पु’ष्टी हुन जान्छ ।

प्रायजसो ति’लको ल’ड्डु चढाएर साथै फुल ,जल र अ’क्षतासहित गणेश भ’गवानको पु’जा गरिन्छ ।गणेश भ’गवानलाई खुसी पारी आफ्नो कार्य सि’द्दी गर्नको निमित्त गणेश भ’गवानको पुजाको लागी पूर्ण तयारी गर्नुका साथै तो’किएको विधी अ’वलम्वन गर्नुपर्दछ ।पहिला तपाईलाई पु’जाको लागी तयार पार्नुहोस:१. ग’णेश भ’गवानको फोटो वा मू’र्ती तयार पार्नुहोस,२. गणेश म’न्दीरर्मै जानुहून्छ भने तिलको ल’ड्डु तयार गर्नुहोस,३. स्ना’न गरी चो’खो ,स’फा सु’ग्घर बन्नुहोस,४. पु’जाको लागी आवश्यक सफा ज’ल,जौँ ति’ल फुल र अ’क्षता एकैठाउँमा सं’ग्रह गर्नुहोस

पु’जा गर्ने वि’धि:१. सुरुमा मू’र्ती अथवा फोटोको अगाडि प’वित्र मनले दियो ज’लाईदिनुहोस,२. दियो ज’लाईसकेपछी भ”गवानलाई मनपर्ने तिलको गु’लियो ल’ड्डु च’ढाईदिनुहोस,३. म’हिला भ’क्तजन भएमा आफ्नो सा’री अर्थात स’लले पु’जा समयमा आफ्नो शि’र छो’प्नुहोला

४. अब अ’गरबत्ती ज’लाई त्यसलाई हातमा लिएर ग’णेश भ’गवानलाई विभिन्न सु’गन्ध सहित पुजा आ’राधना गर्नुहोस,५. फूल अ’क्षता साथै पा’तिहरु अ’गरब’त्ती बा’लेर आ’राधना गरीसकेपछी च’ढाईदिएर पु’जा गर्नुहोस,६ .गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब म’न्त्र उ’च्चारण गर्दै ग’णेश भ’क्ती गाईरहनुहोस

७. तपाँईको मनमा ग’णेश भ’गवान भएको क’ल्पना गर्नुहोस,आ’खाँ ब’न्द गरेर ग’णेश भ’गवान आफुसंगै भएको म’हसुस गर्नुहोस,८. ग’णेश भ’गवानसंग बोल्नुहोस ,केहि इ’च्छीत कुरा भए मा’ग्नुहोस ,र तपाँई उहाको भ’क्त भएको भा’न गराउनुहोस,९. भ’गवानको शि’रमा टिका लगाईदिई आ’फुपनी लगाउनुहोस र अ’रुलाईपनी लगाईदिनुहोस,१०. सम्पूर्ण भ’क्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस ,खु’वाउनुहोस

माथि उल्लेखीत विधि अ’पनाएर ग’णेशको पु’जा गर्दा पक्कै कार्य’सि’द्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ तपाँई हामी पनी आज मं’गलबार का’र्यसिद्दी विनायक गणेश भ’गवानको पुजा आ’राधना गरौ ।

प्रतिक्रिया दिनुहोस