किन जन्मिन्छन् त तेस्रो लिङगी ? यस्तो छ वैज्ञानिक कारण

काठमाडौँ । यो संसारमा धेरै प्रकारका मानिस हुन्छन । भनिन्छ मनुष्य योनिमा २ प्रकारका मानिस हुन्छन पुरुष र महिला । तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि फरक हुने गर्छन । जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं ।

वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको कैटेगरीमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन । कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरुका अनुसार प्रेग्नेंसीको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ ।

शिशुको लिंग निर्धारणको प्रोसेस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ , त्यसैले प्रेग्नेंसीको ४ महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

यि कारणहरुले शिशुहरु तेस्रो लिङगी बन्नेगर्छन

१. रुघाखोकी ज्वरो (प्रेग्नेंसीको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभि मेडिसिन खाएमा ।

२. मेडिसिन्स प्रेग्नेंसीमा महिलाले यदि कुनै प्रकारको औषधि खाएको खण्डमा जसले गर्दा शिशुलाई नोक्सान हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस