बिरालोले आफ्नो बि’रामी बच्चा अस्पताल पुर्‍याउँदा चिकित्सकहरु अ’चम्ममा परे

२१ बैशाख २०७७, आईतवार इस्तानबुल, टर्कीको एक रोचक घ’टना सार्वजनिक भएको छ। बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारीअनुसार एक बिरालोले आफ्नो बि’रामी बच्चा इ’स्तानबुलको अस्पतालमा पुर्‍याएको थियो ।

बि’रामी मान्छेलाई उपचार गर्ने स्थानमा बिरालोले स्वास्थ्य अवस्था बि’ग्रिएको बच्चा बिरालो बो’केर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरु नै अ’चम्मा परेका थिए। गत अप्रिल २७ मा ट्वीटमा सार्वजनिक भएको तस्बिरहरुमा बिरालोले अस्पताल भित्रै बिरालो बो’केर पुर्याएको देख्न सकिन्छ।

ट्वीटरको एक क्या’म्सनमा भनिएको छ, ‘आज अस्पतालको आ’पतकालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बि’रामी बच्चा बोकेर ल्यायो।’ समाचारहरुका अनुसार अस्पतालमा एक पशु डाक्टर पुगेका थिए।

जसले बि’रामी बच्चा बिरालोको उपचार गरेका थिए ।यतिबेला आमा बिरालो र सानो बच्चा बिरालोको अवस्था सामान्य भएको बताइएको छ। मानिसहरुले यस भाइरल बनिरहेको तस्बिरहरु सेयर गर्दै यस तस्बिरले आमाको मायाको झल्को दिने बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस