भारि गिरावट हुदै गयको सुनको मूल्य आज ह्वातै बढ्यो , यस्तो छ आजको बजार मूल्य

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।मङ्गलबार प्रतितोला एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५०० रूपैयाँले बढेको हो ।नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य आज ८७ हजार ५०० निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकोमा आज ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।चाँदी पनि आज तोलामा २५ रूपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० मा मङ्गलबार कारोवार भएकोमा आज एक हजार ३१५ रूपैयाँ निर्धारण भएको छ ।

यो पनिपढ़नु होस:एजेन्सी । भारतको पंजाबस्थित बरनाला शहरमा एकपटक फेरी मानवता हराएको छ । एउटा यस्तो घटना घटेको छ जुन घटनाले त्याहाँका सबै मानिसको शिर लाजले निहुरिएको छ । २२ वर्षीया युवतीलाई ८ महिनासम्म ब न्धक बनाएर लगातार कर णी गरिएको घटनाले त्याहाँ मानिसहरुको शिर निहुरिएको हो ।

घटना बाहीरिएपछि पि डी त को बयानका आधारमा प्रहरीले २ महिला सहित ७ जनामाथि मु द्या दर्ता गराएको छ । त्यो ७ जना मध्य १ जना भने शिरोमणि अकाली दलको नेता भएको बुझिएको छ ।

प्रहरीको भनाई अुनसार पि डि तलाई ड र र ध म्कीमा राखेका ३ जना प्रहरीलाई नै सस्पेण्ड गरिएको छ । पि डि त र उनका परिवारहरुले युवतीलाई यस्तो अवस्था पुर्याएका सबैलाई कार्वाहीको माग गरेका छन् ।

यसका साथै पि डि त उनका परिवारले आफ्नो ज् यानलाई खतरा भएको बताउँदै सुरक्षाको माग समेत गरेका छन् । पि डि त युवतीको भाईको भनाई अुनसार २४ जनु २०२० मा उनको घरमा बस्ने एक महिलाले उनको बहीनीलाई फकाएर अकाली दलका एकजना नेताको भाईको घरमा लिएर गएकी थिईन् । जहाँ पहिला नै शिरोमणि अकाली दलका नेता, एक तथाकथित बाबा र अन्य केही महीला सहीत २० देखि २५ जनाको समूह बसिरहेका थिए ।

त्याहाँ पिउनकोलागी कोल्ड ड्रिं क दिईयो र त्यो पि एपछि उनको बहीनी बे हो स् भईन् । सोही दिन उनकी बहीनीलाई शिरोमणि अकाली दलका नेता, तथाकथित बाबा एवं अन्य व्यक्तिद्वारा कर णी र गरियो । यो पि डि त युवतीको भाईको बयान हो ।

यो कुरा भाईले प्रहरीलाई दिएका थिए । भाईले भने उनको बहीनिलाई १७ सोही ठाउँको बरनाला जिल्लामा रहेको पंधेर गाउँमा राखिएको थियो । त्यसपछि पंजाबकै संगरूरको अर्को गाउँमा ४ दिनसम्म ब न्ध क बनाएर राखियो । त्यसपछि पि डि त युवतीलाई बठिंडा लगियो र त्याहाँ उनको ज वरज स्ती विबाह पनि गराईयो ।

प्रतिक्रिया दिनुहोस