पिकनिकमा महिलाले खिचिन् छोराको फोटो, घर आएर फोटो हेर्दा सातोपुत्लो उड्यो

एजेन्सी। इङ्ल्याण्ड नजिकै नर्थम्बरल्याण्डकी एक महिला विगत केही दिनदेखि सुत्न सकिरहेकी छैनन् । उनको होसहवास उडेको छ । उसलाई यस्तो हुनुको कारण पनि निकै खास छ । यी महिलाले पिकनिकमा आफ्नो छोराको फोटो खिचेकी थिइन् तर उनले त्यो फोटो पछि हेर्दा त्यहाँ एउटा डरलाग्दो अनुहार देखिन् । यही कारण ती महिला निकै त्रसित छिन् । यो सब कसरी भयो भन्ने ती महिलाले बुझ्न सकेकी छैनन् । फोटोमा एक बच्चाको अनुहार आएको छ जो निकै डरलाग्दो छ ।

लारा वाटसन नामकी यी महिला आहफ्ना दुई छोराछोरीसँग पिकनिक गएकी थिइन् । उनका छोराछोरी एउटा रुखमुनि खेलिरहेका थिए । त्यही बेला लाराले उनीहरुको फोटो खिचिन् । ती महिलाले फोटो खिच्दा त्यहाँ उनका छोराछोरी र महिलाका भतिजा गरी तीन जना मात्र थिए । घरमा आएर महिलाले आफूले खिचेको फोटोलाई कम्प्युटरको स्क्रिनमा हेर्दा भने उनको होस उड्यो ।

फोटोमा महिलाका ९ वर्षका छोराको पछाडि एउटा डरलाग्दो अनुहार थियो । यस क्रममा त्यो डरलाग्दो बच्चाले आफ्नो एक हात महिलाका छोराको काँधमा राखेको छ । जबकि ती महिलाका छोरालाई पनि कसैले आफ्नो काँधमा हात राखेको महसुस भएको छैन । त्यतिबेला त्यो षेत्रमा उनीहरु ४ जना मात्र थिए । यो फोटो ती महिलाले यही सोमबार खिचेकी हुन् ।

६५ वर्षमा बच्चा जन्माउन सक्ने यी नश्लका महिला

महिलाले कति वर्षसम्म बच्चा जन्माउन सक्छन् । कसैले ५० वर्षमा बच्चा जन्माउँदा आश्चर्य मान्नुपर्छ । तर, यस्तो नश्लका महिलाहरु छन् जसले ६५ वर्षसम्म बच्चा जन्माउन सक्छन् । ती महिला पाकिस्तानको हिमाली भेगमा बस्छन् । उनीहरु हुन्जा जातिका हुन् ।

पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको हुन्जा नामक उपत्यकामा जातिका मानिस बसोबास गर्छन् । उनीहरुको सरदर आयु पनि लामो छ । सदावहार देखिन्छन् र स्वस्थ हुन्छन् । खानपान र वातावरणले उनीहरुलाई निकै स्वस्थ र तन्दुरुस्त बनाएको छ । जसका कारण लामो समय बाँच्छन् र ढिलोसम्म बच्चा जन्माउँछन् ।

हुन्जाका बासिन्दाको औसत आयु नै एक सय वर्षभन्दा माथि छ । ६० वर्षीया महिला पनि भर्खरकि युवतीलाई माथ दिन सक्ने चम्किलो अनुहारका छन् । उनीहरुको सुन्दरता, स्वस्थ जीवन र प्रजनन शक्तिबारे चासो र अध्ययन भइरहेको छ ।

उनीहरुको पृथक प्रकारको खानपान र स्वस्थकर जीवनशैली कारण भनिएको छ । हुन्जा बसोबास गर्ने क्षेत्रमा ६० वर्षको मानिसलाई पनि युवक र युवती भनेर सम्बोधन गरिने गर्छ । सफा सुग्घर, प्राकृतिक तरिकाको शारीरिक व्यायाम, स्वस्थकर आहारले हुन्जालाई सामथ्र्यवान र लामो समय बाँच्न सक्ने मात्र नभई सामान्य महिलाले भन्दा १५ वर्ष बढी उमेरसम्म बच्चा जन्माउनसक्ने खूबी दिएको हो ।

प्रतिक्रिया दिनुहोस