अन्तिम संस्कार हुनै लाग्दा आमा रो’एको सुनेर चि’तावाट ब्युँझिए किरन: मान्छे चिन्न र कुरा गर्न सक्ने भए

काठमाडौं / काठमाडौं । विश्वमा कहिले काँही विश्वास नै गर्न नसकिने घ ट ना हुन्छ्न । प्रकृतिलाई नै चुनौती दिने त्यस्ता घ टना ले विश्वलाई चकित बनाउँछ । हालै भारतमा भएको एउटा घ टना ले पनि त्यस्तै प्रमाणीत गरेको छ । हामीले प्राय हिन्दी फिल्ममा देख्छौं । आफुले निकै माया गरेको ब्यक्तिलाई अस्पतालमा चिकित्सकले मृ त घोषीत गरिदिन्छ ।

त्यो पी डा सहन नसकेको आफन्त रु ने क राउने र अस्पतालको वेडमा रहेको शरिरलाई ह ल्लाउने र चलाउने गर्न थाल्छ । यत्तीकैमा चिकित्सकले मृ त घोषणा गरेको ब्यक्ति चलमलाउन थाल्छ । यो धेरै फिल्ममा देखिने एउटा सिन हो । तर वास्तविकतामा पनि यस्तै होला भनेर कल्पना भने गर्न सकिदैन । भारतमा हालै यस्तै घ ट ना भएको छ । फिल्को सिनमा जस्तै एक युवक चितावाट ब्युझिएका छन् ।

आफ्नो अन्तिम संस्कारको तयारी भइरहेका बेला डाको छोडेर रोइरहेकी आमाको चि त्कार सुनेर एक विरामी ब्युँझिएका छन्। यो छिमेकी देश भारतको कथा हो। तेलंगानामा ‘बे्रन डे थ’ घोषणा भएका १८ सालका एक किशोरले पुनः जीवन पाएका छन्। उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो। त्यतिबेला उनकी आमा ठूलो स्वरमा रोइरहेकी थिइन्।

आमा रोएको सुनेर ती किशोरको आँखाबाट पनि आँशु निस्कियो। यस्तो देखेपछि अन्तिम संस्कारको तयारी गरिरहेका परिवारका सदस्यहरुले तत्काल अस्पताल पुर्याए। परिवारमा खुसीको लहर छायो।

तेलंगनाको सुर्यपेट जिल्लाको पिल्लालमर्री गाउँको घट ना हो। त्यसरी नयाँ जीवन पाउने किशोरको नाम गंधम किरन हो। गंधमकी आमाका अनुसार जव उनी आफ्नो छोराको ‘मृ’त’ शरीर नजिक बसेर उनी निकै रोइरहेकी थिइन् त्यो समयमा उनले छोराको आँखाबाट पनि आँशु बगिरहेको देखिन्। लगत्तै उनले अरु आफन्तहरुलाई भनिन्।

गंधम किरनकी आमा सैदम्माले भनिन, ‘डाक्टरले छोराको हात समातेर भने कि उनी जिउँदैछन्। नाडी पनि चलिरहेको छ। त्यसपछि हाम्रो खुसीको सीमा नै रहेन।’
हैदराबादका चिकित्सकको सल्लाहअनुसार सूर्यपेट जिल्ला अस्पतालका चिकित्सकहरुले किरनको उपचार गरेका छन्। तीन दिनको उपचारपछि किरनले मान्छे चिन्न र कुरा गर्न सक्ने भए। निको भएपछि बिहीबार चिकित्सकहरुले किरनलाई डिस्चार्जसमेत गरेका छन्।

किरणलाई गत जुन २६ मा निकै तिब्र गतिमा ज्वरो आएको थियो। ज्वरो र वान्ताका कारण थलिएपछि उनलाइृ सरकारी अस्पतालमा भर्ना गरिएको थियो।
चिकित्सकहरुले उनलाई ग’म्भीर हेपाटाईटिस भएको बताए। स्वास्थ्य निकै ख राब हुँदै गयो। त्यसको दुई दिनपछि २८ जुनमा उनलाई हैदरावाद लगियो। हैदराबाद लगेको केही दिनमै ३ जुलाईका दिन उनी कोमामा गए। कोमामा गएपछि चिकित्सकहरुले उनलाई ब्रेन डे थ भएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस