सारा नेपालि लाइ रुवाउने खबर आमा कहाँ छिन् सोध्दा नबताएपछि पिताले छोरीलाई गो’ली हा’नेर मा’रिदिए

काठमाडौं

एक पिताले आफ्नी छोरीसँग उनकी आमा कहाँ छिन् भनेर सो’धेका थिए । तर, छोरीले आमाको ठे’गाना बताइनन् । त्यसपछि रि’साएका पिताले छोरीलाई २० गो’ली हा’नेर मा’रिदिएका छन् । पिताले छोरीलाई पहिले कारले ठ’क्कर दिए त्यसपछि छोरीलाई २० गो’ली हा’नेका थिए ।

ट’र्कीमा भएको यो घटनामा ६९ वर्षका मु’स्तफा अ’ली यि’लमाजलाई पु’लिसले पक्राउ गरेको छ । मु’स्तफाकी २८ वर्षकी छोरी ज’नरल प्रा’क्टिसनर गु’लनुर यि’लमाज आफ्ना २ साथीहरुसँग बा’लिकेसरको ए’न्ताल्यामा परीक्षा दिनको लागि जाँदै थिइन् । तर, उनका पितालाई उनी कहाँ छिन् भन्ने राम्रोसँग थाहा थियो किनकि उनले छोरीको कारमा जी’पीएस डि’भाइस जडान गरेका थिए ।

काठमाडौं – फिल्म ‘राज्जा रानी’ ले भारतमा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मधेशमा देखिएको दाइजो प्रथाको कथामा बनेको मैथिली फिल्म ‘राज्जा रानी’ ले अन्तर्राष्ट्रिय अवार्ड जितेको हो ।

केकी अधिकारी र नाजिर हुसेनको मूख्य भूमिका रहेको यस फिल्मले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको हो।

यस फिल्मलाई भारत, बिहारको मुजफरपुरमा भएको फेस्टिभलमा उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड दिइएको हो । उक्त अवार्ड निर्माता राज कुमार महतोलाई हस्तान्तरण गरिएको थियो ।

यम थापाले निर्देशन गरेको यस फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरसिया, स्वर्गीय दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । यूट्युब सार्वजनिक भइसकेको यस फिल्म नेपाली र मैथिली भाषामा निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस