छोरालाई ब’चा’उ’न तनहुँमा बाघ सँ’ग ल’डे आमा बाबा

तनहुँका एक दम्पतीले चितुवासँग ल’डेर छोरालाई बचाएका छन्।बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चेपाङलाई चितुवाबाट बचाएका खबर आजको गोरखापत्र दैनिकले छापेको छ।डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बालकलाई चितुवाले आ’क्र’म’ण गरेको थियो।

साथमै रहेको छोरालाई चितुवाले आ’क्र’म’ण गरेपछि बाबाआमा चितुवामाथि जाइ’लागे पछि चितुवा भागेको थियो। चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समा’तेपछि दुवै जना चितु्वामाथि जाइलागेका थिए।चितु्वाको आ’क्र’म’णबाट बालकको घाँटीमा चो’ट लागेको छ भने चितुवासँग भि’ड्दा बाबा र आमालाई सामान्य चो’ट लागेको डिभिजन वन कार्यालयले जनाएको छ।

काठमाडौं । नेकपा एमालेमा गृहमन्त्रीसमेत रहनु भएका रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष बन्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा (एमाले)मा सम्मानजनक स्थान दिने तयारी थाल्नु भएको हो ।

तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष हुनुहुन्थ्यो । एमालेका उपाध्यक्षहरूमा भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवाली रहनु भएको थियो । तपाईंलाई जानकारी गराउ कि अहिले भण्डारी राष्ट्रपति हुनुहुन्छ ।

एमालेका उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताउनुभयो । पूर्वमाओवादी नेताहरु सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई उचित र सम्मानजनक स्थान दिने ओलीको तयारी रहेको छ ।

उहाँले ओलीतिर लागेकाहरूलाई के पद दिने अहिले टुंगो नभएको र त्यो उहाँहरुका लागि ‘सरप्राइज’ हुने बताइएको छ । अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा रहनु भएको छ । उहाँहरु सबैजना ओली सरकारमा मन्त्री रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस