अनाथ बच्चाहरुलाई सडकबाट उ’ठाएर ल्याएकी, प्रिती जिन्टाले गर्छिन् आफ्नौ सन्तानलाई जस्तै माया

फिल्म दिल से’बाट बलिउडमा डेब्यु गरेकी चर्चित ना’यिका हुन् प्रीती जिन्टा । उनि बलिउडकी एक सफल अभि’नेत्री समेत रहेकी छिन् । उनी ३१ जनवरी १९७५ मा भारतको हिमाञ्चलमा जन्मिएकी हुन् । उनले पहिला फिल्म दिल सेुमा शा’हरुख खान तथा मनिषा कोइरालासंग अभिनय गरेकी थिइन् । प्रीतिले बलि’उडमा एक समय राम्रै प्राभाव जमाइन्। पछिल्लो समय उनी आइपिएल क्रिकेट टिम किङ्ग्स इलाभेन पंजाब एक व्या’पारिका साझेदारका रु’पमा व्यस्त रहेकी थिइन् ।

सुरु’वातमा नायिका चौथोमा प्रीती जिन्टा र जेने गुडइनफ पनि त्यस्तै जोडी हो । किनभने जिनेको श्रीमती जिन्टा बलि’उडमा एक डिम्पल गर्लले परिचित छिन् । प्रीती आफ्नो बाबुकी प्रिय थिइन, १३ वर्षकी हुँदा उनको पिताको कार दुर्घ’टनामा मृ’त्यु भएको थियो। यीनको दुई दाइहरु छन् । उनीहरु सानोमा टाम ब्वा’यजस्तै गरि बस्ने गर्दथे। ९सिमलामा स्कुल जीवनका बेला उनी निकै राम्रो बास्केटबल खेला’डी पनि थिइन। प्रीती एउटा चक्ले’टको बिज्ञापनबाट ग्लामरमा प्रवेश गरेकी थिइन्।

उनी दर्श’कमाझ लिरिल साबुनको विज्ञापनबाट परिचित भइन्। ऋतिक रोशनसँगको तारा रमपमु फिल्मबाट ब’लिउड डेब्यु गर्ने तय भएपनि उनले दिल सेु फिल्मबाट बलिउड अभिनययात्रा सुरू गरेकी हुन् । चौथोमा प्रीती जिन्टा र जेने गुड’इनफ पनि त्यस्तै जोडी हो । किनभने जिनेको श्रीमती जिन्टा बलिउडमा एक डिम्पल गर्लले परि’चित छिन् । भने उनको श्रीमानलाई कमै मात्र मा’निसहरुले चिन्छन् । उनि श्रीमान भन्दा निकै चर्चित रहेकी छिन् । उनले सन् २००५ मा नेस वाडियासँग डेट ग’रिरहेकी थिइन् ।

वाडिया आइ’पिएलमा किंग्स इलेभेन पञ्जाबको मालिक भएपछी यी दुई बिच बिबाद भएको थियो । उक्त समय वाडि’याले एक पार्टीमा प्रितीलाई सबैको अगाडि थ’प्पड लगाएका थिए । आफूलाई सार्वजनिक रूपमा गाली’गलौज र हा त पा त गरेपछी नायिका प्रितीले प्रेमी वाडियाविरुद्ध पुलिस केस गरेकी थिइन् । उनले ३४ वर्षको उमेरमा ऋषिके’शमा रहेको मिरेकल स्कूलका ३४ किशोरीहरुलाई “एडप्ट” गरेकी थिइन्। उनले त्यस समय पछि उनिहरुको पढाई र लालन पो’षणको खर्च हेर्दै आएकी छन्। – इताजा खबरबाट

प्रतिक्रिया दिनुहोस