शेफाली जरिवालाको माल्दिभ्समा मस्ती गर्दै गरेको फोटो बाहिरियो…

बलिउडको चर्चित गीत ‘काता लगा’ मा नाचेर चर्चामा आएकी अभिनेत्री शेफाली जरिवाला माल्दिभ्समा मस्ती गर्दैछिन् ।उनले माल्दिभ्सको सुन्दर स्थानमा रातो बिकिनीमा केही फोटो शेयर गरेकी छिन् । फोटोमा शेफालीको बोल्ड अवतार देख्न सकिन्छ ।

उनका यी तस्वीरहरुले सामाजिक संजालमा चर्चा बटुलेका छन् ।यसअघि उनले कालो बिकिनीमा पनि केही तस्वीर शेयर गरेकी थिइन् । शेफाली आफ्ना पति पराग त्यउागीसँग गएकी हुन् ।परागले पनि इन्स्टाग्राममा पत्नी शेफालीसँगका तस्वीरहरु शेयर गरेका छन् । बुगी वुगी, नच बलिये सिजन ५ र सिजन ७ मा देखिएकी शेफाली बिग बोस १३ मा पनि देखिएकी थिइन् ।

दाँत पहेंलो भएर चिन्तित हुनुहुन्छ ? चम्काउन अपनाउनुस् यस्तो उपाय !
आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ ।तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् । तर हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईंलाई दाँत सेतो बनाउन मद्दत गर्छ ।

यसका लागि तपाईंले टुथब्रश र कोइला लिनुपर्ने हुन्छ । पहिला ब्रशलाई धाराको पानीमा भिजाउनुस् । त्यसपछि कोइलाको धूलो ब्रशमा राख्नुस् ।अब दाँत घोट्न थाल्नुस् । सामान्य तरिकाले गोलोगोलो घुमाउनुस् । दाँतको भित्री र बाहिरी दुवै भाग माझ्नुस् । शुरूमा अलिअलि कस्तोकस्तो लागेपनि सहनुस् । तपाईंलाई झ्याउ लाग्यो भने सामान्य टूथपेस्ट दल्नुस् कोइलामाथि ।

तीनचार मिनेट घोटेपछि बिस्तारै कुल्ला गर्नुस् । अनि हेर्नुस् त, चमचमाउँदो सेतो दाँत । यो गजबको उपाय हो ।महंगा तथा अस्वस्थ पेस्टहरूभन्दा कोइला धेरैगुना राम्रो चीज हो । यो उपाय अपनाउनुभयो भने एक महिनामै तपाईंका दाँत चमचम चम्किन्छन् ।

प्रतिक्रिया दिनुहोस