गोर्खाली खवर,
विश्व सुन्दरी प्रियंका चोपडा प्राय आफ्नो स्टाइलको कारण चर्चामा रहन्छिन् ।
धेरै चोटी त उनको लुक को कारण ट्रोलको शिकार पनि हुन्छिन् । तर यो पटक भने उनको हार्टरेडलुक को कारण धेरै तारिफ मिलेको छ ।
हालसालै प्रियंकाले आफ्नो पति निक जोनसको म्यूजिक भिडियो स्पेसम्यानको लन्चमा चेरी रेड कलरको ड्रेसमा देखिन र जसमा उनले कमालको पोजहरु पनि दिए । कुनै फोटोमा त सुनसान सडकमा क्याटवर्क गरेको पनि देखिन्छ ।
प्रियंकाले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्ट र ट्विटरवाट पनि केहि फोटोहरु शेयर गरेकी छिन् जसको खुवै तारिफ पनि भएको छ ।
निक जोनसको ११ गीत भएको म्यूजिक भिडियोको सोलो एल्वम स्पेसम्यान यहि १२ मार्चमा रिलिज भैसकेको छ । हाल प्रियंका र निक यस एल्वमको प्रमोशनमा विजि छन् ।
हेर्नुहोस् उनका केही लूक्स्