दीपिका पादुकोणले रणवीर सिंहको साथ गरे सिल्हौटी च्यालेन्ज – फ्यान्स् भए हाँसी हाँसी लोटपोट

गोर्खाली खवर,

वलिउड एक्ट्रेस दीपिका पादुकोण इन्स्टाग्राममा ज्यादै एक्टिभ रहने गर्छिन् । उनि सोशल मिडियामा आफ्नो फोटो र भिडियोहरु पोष्ट गरिनै रहन्छिन् ।

हालसालै पनि दीपिकाले रमाईलो भिडियो पोष्ट गरेकि छिन् । खास त हिना खानले जस्तै दीपिका पादुकोणले पनि सिल्हौटी च्यालेन्ज गरेका छन् । हिना खान पछि दीपिका पादुकोणले पनि सिल्हौटी च्यालेन्जको भिडियो वनाएको छ । उक्त भिडियोमा उनलाई रणवीर सिंहले साथ दिएका छन् ।

हो दीपिकाको यहि भिडियोको सोशल मिडियामा चर्चामा छ । तर उक्त भिडियो हेरे पछि भने फ्यान्स्लाई झट्का लाग्ने गरेको छ ।

भिडियोको शुरुवाट वाट नै सिल्हौटी च्यालेन्जको व्याकग्राउंड म्यूजिक वजिरहन्छ । यसमा रणवीर र दीपिका रोमान्टिक भएको देखिन्छ । दुवैले ढोकाको सामुन्ने उभिएर रोमान्टिक भईरहेको हुन्छ ।

यस पछि भिडियोमा इफेक्ट परिवर्तन हुन्छ र रोमान्टिकको सट्टा दुवै फन्नी हुन थाल्छन् । यहि देखेर फ्यान्स् हाँसी हाँसी लोटपोट हुन्छन् ।

फ्यान्स् जुन मुडवाट भिडियो देखिरहेका हुन्छन् एकैचोटी उनिहरुको फन्नी अवतार आउँदा झट्का लाग्ने गर्छ । कति फ्यान्स्ले यसलाई धोखा पनि भनेको छ । जे भए पनि उक्त भिडियो खुव भाइरल भयो र चर्चा वटुल्यो । उक्त भिडियो १७ लाख भन्दा वढिले लाईक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस