मोटोपनले झनै ‘हट एण्ड सेक्सी’ बनेकी खुशी, हेरौं तस्विर

अहिले सामाजिक सञ्जालले नै कलाकारलाई मात्र नभइ सामान्य मान्छेलाइ पनि स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेका कलाकारहरुलाई गुमनामपनि हुनसक्छन् ।

यो एक यस्तो ठाँउ हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर एक पटक भाइरल भएमा उनी रातारात स्टार बन्न पिन सक्छिन् ।यस्तै आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

उनको विदेशमा लाखौँको संख्यामा फ्यानहरु छन्। सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन । खुशी आफ्नो फिगर मेन्टेन गर्नको लागि जिममा घन्टौं पसिना बगाउने गर्छिन् । खुशीले थुप्रै पञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ।

खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्यानको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटोहरु छन् ।खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्यानको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटोहरु छन् ।

 

प्रतिक्रिया दिनुहोस