दाद,एलर्जी र अन्य कुनै छालाको समस्याबाट मुक्ति पाउन यसरी गर्नुहोस् टूथपेस्टको प्रयोग, देख्नुहुनेछ चमत्कार

ठमाडौँ । दाद, चिलाउने र अन्य छालाको समस्या मानिसको लागी काफी मात्रामा कष्टदायक हुन्छ । यो समस्याको कारण मानिसलाई दिक्क पनि लाग्ने गर्दछ । आज यही विषयमा जान्ने कोशीस गरौ एउटा तरिकाको बारेमा जसले दाद चिलाउने समस्यालाई जरैबाट खतम गर्दछ । आउनुहोस् यसको बारेमा विस्तृत रुपमा जानौँ

दाद, चिलाउने समस्यालाई खतम गर्नै चाहानुहुन्छ भने यसरी गर्नुहोस् टूथपेस्टको प्रयोग किनकी टूथपेस्टमा हुन्छ एन्टी ब्याक्टेरियल गुण जसले कुनै पनि प्रकारको फंगस र ब्याक्टेरियालाई मार्ने काम गर्दछ ।

टूथपेस्टले दाद, चिलाउने समस्या, अन्य प्रकारका छालामा हाउने समस्यलाई समाप्त गरी पहिले जस्तो नै बनाउने काम गर्दछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रयोग गर्ने तरिका
तपाईले टूथपेस्टमा थोरै डिटोल मिलाएर दिनमा कमसेकम ३ चोटी दाद, चिलाएको र अन्य कुनै छालाको संक्रमण भएको ठाउँमा लगाउनुहोस् । तपाईलाई यसको लाभ तुरुन्त देखिनेछ र यो समस्याबाट सँधैको लागी छुटकारा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस