मोटोपनले झनै हट एन्ड बोल्ड देखिदै भोजपुरी अभिनेत्री रानी चटर्जी हेरौ तस्बिरमा ।

भोजपुरी उद्योगमा लोकप्रिय अभिनेत्री रानी चटर्जी सोशल मीडियामा धेरै सक्रिय छिन। रानीले हालसालै एउटा फोटो साझा गरेकि छिन , जुन फोटो देखेर प्रशंसकहरू छक्क परेका छन। प्रशंसकहरूले उनलाई यो तस्वीर देखेर बलिउड अभिनेत्री क्याटरीना कैफसँग तुलना गरिरहेका छन्।

रानी चटर्जीले गोवाको बिदाको तस्विरहरू सोशल मिडियामा साझा गरिन लेखेन – समय बालुवा जस्तै बित्दछ। रानीको स्टाइल उनका फ्यानहरूले पहेलो रंगको अफ-शोल्डर ड्रेसमा मनपराइ रहेका छन। रानी चटर्जी हेर्दा मोटि भए पनि मोटि भएकै कारण ह,ट देकिएकी छिन।

रानी चटर्जी सोशल मिडियामा धेरै सक्रिय छिन यिनले कुशल डान्स गरेर आफ्ना फ्यानहरुलाइ खुसी बनाउछिन। उनी प्राय जसो भिडियोहरू र फोटोहरू आफ्ना फ्यानहरूसँग साझा गर्छिन यिनको फोटो देखेर फ्तानहरुले रानिलाइ मोटि भएरै ह,ट भएको बताउ छन

प्रतिक्रिया दिनुहोस