निक जोनसलाई प्रियंका चोपडावाट धेरै वच्चाको चाहना !!!

गोर्खाली खवर,

अमेरिकी पप स्टार निक जोनसले आफ्नो पत्नी प्रियंका चोपडाकोसाथ एउटा ठूलो परिवारको योजना भएको वताएको छ । उनले प्रियंकालाई आफ्नो जिवनको अभिन्न अंग भएको वताएको छ ।

निकले एक अनलाईनमा कुराकानीको अवसरमा वच्चा वारे सोधेको प्रश्नमा हामी दुईको जिन्दगीको यात्रा ज्यादै राम्रो भईरहेको र आफुले प्रियंकावाट धेरै वच्चाहरुको आशा राखेको वताएको छ ।

पप गायक निकले सन् २०१८ मा प्रियंकासँग विवाह गरेका थिए । उनि अहिले प्रियंकाको प्रेममा डुवेको देखिन्छ ।

उनले भने, प्रियंका मेरो जिन्दगीको अभिन्न अंग हो र स्पष्टरुपमा म केही यस्तो मै अपेक्षा गर्छु र भगवानले कृपाले हाम्रो साथमा यस्तै हुनेछ । हामी एकअर्कालाई पाएर भाग्यमानी महशुस गर्छौ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस