अल्सर बिग्रिए घा’तक हुनसक्छ, थाहा पाउनुहोस् । अल्सरका सात लक्षण र बच्ने उपाय सहित ।

काठमाडौ : पेटमा अ’ल्सर हुनु मात्र दुखाई मात्रै होइन, निकै खत’रनाकसमेत सावित हुन सक्दछ । यो समस्या थाहा पाउने बित्तिकै यसको उपचार सुरु गर्नु जरुरी हुन्छ ।

अन्यथा यसले आ’न्द्राको क्या’न्सर पनि जन्माउन सक्छ ।
पेटको अ’ल्सर अर्थात पेटमा हुने छाला वा यस्तो घा’उ जुन फोका बनेपछि हुन्छ । यसप्रकारको समस्या अक्सर खानपानमा गलत परिवर्तनका कारण उत्पन्न हुने गर्दछ, जुन कहिलेकाँहि घातक पनि सावित हुन सक्दछ।

सामान्यतः अल्सर, शरीरभित्र साना आ’न्द्राको सुरुवाती स्थानमा वा म्युकल झिल्लीमा हुने छाला वा घाउ हो । यसप्रकारको अल्सरलाई पेस्टिक अस्लसर वा ग्यास्टिक अल्सर भन्ने गरिन्छ । यसको मुख्य कारण पेटमा अम्ल बढ्नु, धुमपान एवं नषालु

पदार्थको सेवन, अत्याधिक स्टिरोयडसको सेवन, अनुवांशिक कारण, अत्याधिक तनाव वा खापानमा गडबडी हुनु हो । हेलिकोबैक्टर पाइलोरी नामक जी’वाणुको सं’क्रमण पनि पेटमा अल्सर हुने एउटा प्रमुख कारण हो ।

अल्सरको लक्षणः

त्यसो त सुरुवाती चरणमा अल्सरको पहिचान गर्न मुश्किल हुन्छ । तर यदि तपाईलाई यसप्रकारको स्वास्थ्य समस्याहरु छ भने त्यो अ’ल्सरको लक्षण पनि हुन सक्दछः

१. कयौ मानिसलाई पटकपटक डकार आउने समस्या हुन्छ । यो पेटको अल्सरको एउटा लक्षण पनि हुन सक्दछ । त्यसैले अलि सम्हालिनुस् ।
२. पेटमा कुनै प्रकारको घा’उ वा पी’डा महशुस हुनु एवं आ’न्द्रामा जल’नको गुनासो हुनु ।

३. पेटमा सूजन, छातीमा जलन एवं ग्यासको समस्या हुनु।
४. पेटको माथिल्लो भागमा दुख्नु एवं जलन हुनु वा पेय पदार्थ पिएपछि असहजता अनुभव हुनु ।

५. दिसामा रगत आउनु वा रंग गाढा हुनु ।
६. खोक्दा रगत आउनु वा वान्ता हुनु ।
७. तौल कम हुनु र भोग नलाग्नु ।

घरेलु उपाय

जाभाकुसुमको रातो फूललाई पिँधेर पानीका साथ यसको सर्बत बनाएर पिउनुस् । पेटको अल्सरका लागि यो एउटा उत्तम औषधि हो ।

२. गाईको दुधमा बेसारको केही मात्रा मिलाएर त्यसलाई दिनहुँ पिउँदा पनि पेटको अल्सरमा लाभ हुन्छ ।
३. बेलको जुस वा बेलपत्रलाई पिँधेर त्यसलाई पानीमा मिसाएर बनाएको पेय सेवन गर्दा पनि पेटको अ’ल्सरमा लाभ प्राप्त हुन्छ ।

४. बदामलाई रातभर पानीमा भिजाएर बिहान त्यसलाई चबाएर खानुस्, जसबाट यसको दुध पेटको छालासम्म पुगोस । तपाई चाहनु हुन्छ भने बदामलाई दुधमा पिँधेर पनि प्रयोग गर्न सक्नु हुन्छ ।

५. केरा, नरिवल, काउली, गाजर, मेथी र शितल चिनीलाई कुनै पनि रुपमा सेवन गर्न सकिनेछ । अ’ल्सर रोगका लागि यो लाभदायी छ।

सावधानी
अ’ल्सरबाट बच्नका लागि अत्यधिक तेल, खुर्सानी, मसाला वा जंकफुड वा को’ल्ड्रिंकको सेवन नगर्नुहोस । त’नाव लिनबाट बच्नुस एवं हिडडुल र ब्यायाम गर्न सुरु गर्नुस् ।

प्रतिक्रिया दिनुहोस