सुत्नुअघि पैतालामा तेल लगाउदा हुने यी आस्चर्यजनक फाईदाहरु, जान्नुभयाे भने आजै बाट लगाउन थाल्नुहुनेछ

सुत्नुअघि पैतालामा तेल लगाउदा हुने यी आस्चर्यजनक फाईदाहरु, जान्नुभयाे भने आजै बाट लगाउन थाल्नुहुनेछ । हाम्रो गाउँ घर तिर अझै पैतालामा तेल लगाउने प्रचलन छ । शरिर दुखेमा तेल लगाउनुपर्छ भन्ने मान्यता छ । पुरानै प्रचलन भएपनि शरिर दुख्दा तेलले मालिस गर्नु राम्रो हो ।

शरिरको हरेक दुखाइ कम गनै तेलले मालिस गर्नु निकै राम्रो मानिन्छ । तपाइको शरिर दुखेको छ भने अथवा राति सुत्दा जहिले पनि पैतालामा तेल लगाउनु राम्रो हुन्छ । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ ।

टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक दुखाइमा तेल लगाउने गर्दा प्रभावकारी पनि हुन्छ । पैतालामा तेल लगाउदा गोडासम्बन्धी, जोर्नीको दुखाइ र खुट्टाको दुख्ने समस्या ठिक हुन्छ ।

पैतला र जोर्नी नियमित तेलले मालिस गर्दा रक्तसञ्चारमा सुधार आउने मात्र होइन दुखाइ पनि कम हुन्छ । तेल लगाउनाले शरीरका विकार र वि- षाक्त पदार्थहरूलाई शुद्ध पार्ने काम गर्छ । तनावबाट छुटकारा पाउन पनि पैतालामा तेल लगाउनु राम्रो हुन्छ ।

रक्तचाप कम भएका बिरामीहरूले राति सुत्नुअघि पैताला मालिस गर्नु राम्रो हुन्छ । पैतालामा तेल लगाउदा टाउको दुख्ने समस्या पनि हट्छ । पैतालामा तेल लगाउने गर्दा शरीरबाट नचाहिने ए- सि- डहरू बाहिर निस्कन्छ ।

सुत्नुअघि तेल लगाउदा थकान पनि हराउछ । पैतालाको नसा सिधा रूपमा मस्तिष्कसँग जोडिएको हुने हुँदा पैतालामा तेल लगाएर मालिस गर्दा टाउको दुख्ने समस्यासमेत कम हुन्छ ।

राति सुत्नुभन्दा १५ मिनेटअघि खुट्टा सफा गरेर तातो तेल लगाएर पैताला मालिस गर्दा दिमाग शान्त हुनुका साथै भोलिपल्ट बिहान उठ्दा ताजापन महशूस हुनुका साथै दिनभरि काममा मन पनि लाग्ने गर्छ । शरीरमा धेरै प्रकारका ए- सि-डहरू बनिरहेका हुन्छन् । नियमित रूपमा पैतालामा तेल लगाउने गर्दा शरीरबाट नचाहिने ए- सि-डहरू बाहिर निस्कन्छ ।

नियमित २० मिनेट जति पैतालामा मालिस गर्दा मांशपेशीमा हुने थुप्रै समस्यालाई निम्त्याउने ल्याक्टिक ए- सि- डलाई बिस्तारै ना- श गराउन थाल्छ । अहिलेका मानिसहरू मालिस गर्नका लागि मसाज र स्पा सेन्टर जाने गर्छन् । तर, यस्तो ठाउँमा जानुभन्दा दिनहुँ आफैँले तेलको मसाजले शरीरलाई निकै फाइदा पुग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस