आफ्नो छोराको निधन हुने बित्तिकै मुटु प्रत्यारोपण गरि बाँचेका यी युवक जब ति आमालाई २ बर्ष भेट्न जाँदा सन्नाटा छायो ! ति आमालाई के बित्यो होला ?

एजेन्सी । आफुले जन्माएर हुर्काएको सन्तानको निधनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु र निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला ? प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको ।

बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् । अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् |

दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको मरिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए ।

बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए । ४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।

उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।यो पनि हेर्नुहोस। प्रत्येक ना’री’ले नछुटाई पढ्नैपर्ने “मनछुने कथा : पा’पी लोग्ने ! अवस्य पढ्नुहोला !

लेखक, युवा साहित्यकार दियु पौडेलको मनछुने कथा , “पापी लोग्ने” खण्ड “ख” को भाग एक देखि भाग चार सम्म अवस्य पुरा पढेर सबैले सेयर गर्नुनबिर्सनु होला ‘ सुदुर समाज दियु पौडेलको “मनछुने कथा , “पापी लोग्ने”….. हेर्दा हेर्दै साॅझ परिसकेको छ !विजुलीका वत्तिहरु धिपिधिपि वलिरहेकाछन् ! सुनसान सडक छ! म भित्र धेरै आवाजहरु तरंगित छन् !मनमा तरंगित ध्वनीका तारहरु तन्किएर चुड्ने खतरामा छन् !

मेरो प्यासिला नयनहरु याद पिई आॅशु ओकल्ने तयारीमा छन् !पिडा पिएर मातिएका आॅखाहरु लाल लाल छन् जसरी मदिरा पिएर आॅखा लाल हुन्छ फरक यत्ति हो कि कसैलाई मदिरा लाग्छ त कसैलाई आॅशु लाग्छ ! म यो कथालाई अरु कथा जस्तो एका देशवाट सुरु गर्न चाहॅदिन किनकी अरुभन्दा अलगै छ मेरो कथा ,छुट्टै छ मेरो जिन्दगी..हुन त महिलाको जिन्दगीनै यस्तो पिडावाट गुज्रेको हुन्छ ,

’म यतिखेर वताउन सक्दिन जतिखेर सवैकथा पढेर सक्नुहुन्छ त्यतिखेर आफैॅले थाहा पाउनुहुनेछ ! हेर्नुस् त फेरीपनी मेरो जिन्दगी चलिरहेको छ!म आज त्यही लेख्दैछु जुन समाजमा मेरै आॅखाले देखेको छु र मैले स्वत:मनले जस्तो वुझ्न सक्छु ! हुनत अरुले देखेको मेरो जिन्दगी र मैले भोगेको भोगाईमा धेरै अन्तर छ !

एउटी श्रीमती आफ्नै श्रीमानको लाश लिएर मलामी जाॅदा उनले छोराहरुलाई हेरेर चित्त वुझाएकी हुन्छिन कि छोराहरु हो म पनि त टुहुरो भएको छु !म अस्तित्व विहिन वादलभित्र हराएको काग जस्तो छु!धोद्रो आवाजमात्र खुल्ला संसारमा देखिएको छ !

परारसाल पनि कहिल्यै छुट्दैन भनेको मेरो मायाॅ फाट्यो त्यसैले लुकाउनुपर्ने दुखाईलाई भित्र कोचेर आफै सिलाएको थिएॅ ! मेरो कथा अव सुरु हुॅन्छ !अलि अलि याद छ मलाई सायद मेरो वाल्यकाल निकै सुन्दर थियो ! साथमा जस्को वुवा-आमा हुनुहुन्छ उसको जिन्दगी निकै सुन्दर हुन्छ अनि संसारकै धनि पनि !त्यसैले म धनि मध्येको एक थिॅए !मेरो संसारमा सवै चिज थियो जव कि साथमा वुवा आमा हुनुहुन्थ्यो !वर्षले ” सात वर्षकी रहॅदै खेरी घरमा एउटा दुखदायि दिनआयो !

मृतुॅगखोलाको सिरानको टाकुरामा मेरो सानो घर थियो !पहाडी वस्ती हराभरा जंगल अनि पाखोवारी.. पश्चिम उत्तरमा देखिएको देवचुली मनोरम दृश्य मेरो आॅगनीवाट देख्न सक्थेॅ अझै याद छ मलाई !सायद यस्तै 2054 सालको नाग पन्चमीको दिन थियो त्यो रात मुसलधारेपानी पर्यो !यसैपनी पुरानो घर, फेरीपनी अधिक वर्षाले घर चुहिरहेको थियो !वुवाले लाईट वाली पसलवाट ल्याएको पलास्टिक खोजेर मलाई र मामुलाई टाउकोमा राखिदिनुभयो ताकी शरिर भिजेपनी टाउको नरुझोस् !वर्षले ” सात वर्षकी रहॅदै खेरी घरमा एउटा दुखदायि दिनआयो !मृतुॅगखोलाको सिरानको टाकुरामा मेरो सानो घर थियो !

पहाडी वस्ती हराभरा जंगल अनि पाखोवारी.. पश्चिम उत्तरमा देखिएको देवचुली मनोरम दृश्य मेरो आॅगनीवाट देख्न सक्थेॅ अझै याद छ मलाई !सायद यस्तै 2054 सालको नाग पन्चमीको दिन थियो त्यो रात मुसलधारेपानी पर्यो !यसैपनी पुरानो घर, फेरीपनी अधिक वर्षाले घर चुहिरहेको थियो !वुवाले लाईट वाली पसलवाट ल्याएको पलास्टिक खोजेर मलाई र मामुलाई टाउकोमा राखिदिनुभयो ताकी शरिर भिजेपनी टाउको नरुझोस् !

सायद जिन्दगी त्यती छोटो हुनुपर्छ जति खेर एकैछिन गड्याड़ गर्दा उज्यालो छरिएको हुन्छ !त्यही सानो किरणले प्रस्ट देखाईदियो कि वरचुली संग जोडिएको पहरावाट एक्कासी माटो भस्किन सुरुभयो ! लौ है पहिरो आउॅदैछ गाउॅका मगर मुखिया कराएको कता कता सुनिन्थ्यो! मगर मुखिया घर नजिकैका छिमेकी उनको आवाज सुनेपछी वुवाले आमा र मलाई उठाउन आउनुभयो !ठुला ठुला चट्टान संग माटोको लेदो मिसिएर आईरहेको एउटा भयानक दृश्य।

प्रतिक्रिया दिनुहोस