वलिउडकी एक्ट्रेस प्रीति जिंटाकी आफ्नै साथिले उनको ब्वाइफेन्डसँग गरे विवाह !!

गोर्खाली खवर,

एजेन्सी, २८ चैत्र । विवाह भन्दा अगाडी प्रीति जिंटाको प्रेम सम्वन्धको धेरै नै चर्चा भइरहन्थ्यो । प्रीतिको आशिकहरुको एउटा लामो लिस्ट नै छ । तर पनि सायद प्रीति प्रेमको विषयमा एउटा अनाडी नै सिद्द भई ।

उनको धेरै जसो प्रेम प्रसङ्ग लामो चलेन । एक चोटी त प्रीति जिन्टाले आफ्नै साथीले उनको ब्वाइफ्रेन्ड खोसेर लगेको हेरिरहनु पर्यो ।

शुरमा प्रीतिको अफेयर मोडलवाट कोरियोग्राफर वनेका मार्क रविन्सनको साथ भएको थियो । मार्क आफैले प्रीति आफ्नो साथ रिलेशनसिपमा रहेको खुलाएका थिए । तर उक्त प्रेमले सफल हुने मौका पाउन सकेन ।

दुवैको अलग अलग लाईफ स्टाइले गर्दा उनिहरु अलग हुन पुगे । मार्कसँगको ब्रकअप पछि प्रितिको जिन्दगीमा डेनमार्कमा वस्ने लार्स जेल्डसन आए । उक्त विदेशी ब्वाइफ्रेन्डको साथ प्रीति ज्यादै सिरियस थिईन् ।

मोडल सुचित्रा पिल्लई प्रीतिकी ज्यादै क्लोज फ्रेन्ड थिईन् । आ–आफ्नो रिलशेनको चर्चा दुवै साथिहरुमा हुनु सामान्य नै थियो । प्रीतिले आफ्नो ब्वाईफ्रेन्ड लार्सको परिचय सुचित्रासँग गराइदिएका थिए ।

लार्स सुचित्रा भित्र यसरी हराए की प्रीतिको नाकको मुनीवाट उनिहरुको प्रेम कहानी शुरु भएर एक दिन विवाहको घोषणा गरि प्रीतिलाई एउटा जोरको झट्का दिए । उक्त ब्रेकअप प्रीतिको लागि यस्तो झट्का थियो कि उनि डिप्रेशनमा गईन् । जसवाट निस्कन उनलाई धेरै समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस