एक शिक्षकले छात्रलाई ४० सेकेन्डमा १८ थप्पड लगाए !! भिडियो भयो भाईरल । (भिडियो सहित)

गोर्खाली खवर,

एजेन्सी, ३ वैशाख । सोशल मिडियामा प्रत्येक दिन कुनै न कुनै भिडियोको चर्चा हुने गरेको छ । यसै क्रममा एक शिक्षकले कोचिङ्ग सेन्टरमा एक छात्रलाई थप्पड हानेको घटना तेज गतिले भाईरल भइरहेको छ । यस भिडियोले सोशल मिडियाको दुनियाँलाई हल्लाई दिएको छ ।

यहि कारणले सवै ठाउँमा यसको चर्चा भएको छ । यस भिडियोले यति आतङ्क मचायो कि जिल्ला प्रशासनले कोचिङ्ग सेन्टरमा वार्निङ्ग जारी गरिदिएको छ । यस भिडियोमा फैयाज अहमद वागएको रुपमा चिनिएका एक शिक्षकले छात्रलाई थप्पड हानेको देख्न सकिन्छ । एक अनुमानको मुताविक उक्त शिक्षकले छात्रलाई १८ थप्पड हानेका छन् ।

श्रीनगर स्थित होप क्लासेसको उक्त भिडियो सोसल मिडियामा चर्चाको विषय वनेको छ । भिडियो हेरेर यस्तो लाग्छ की छात्रले शिक्षकसँग कुनै पनि कुरालाई लिएर स्विकृती नलिएको भान हुन्छ । यसको वारेमा अहिलेनै केही भन्न नसक्ने स्थिति छ ।

सदर पुलिस स्टेशनको स्टेशन हाउस अफिसर रइस हुसैनले भने, हामीले घटनाको विषयलाई लिएर रिपोर्ट दर्ता गराईसक्यौं । अव यस भयाहव कारवाहीले लोकल मानिसलाई धेरै आक्रोसित वनाएको छ । जसको असर विद्यार्थिहरुको पर्न सक्छ । श्रीनगरको मुख्य शिक्षा अधिकारीले दोषी शिक्षक तथा उक्त संस्थान माथि सख्त कारवाहीको सिफारिस गरेको छ ।

यो सम्वन्धमा उक्त शिक्षकले लोकल मिडियामा आफु उक्त विद्यार्थिको भलो नै चहाने शिक्षक भएको र त्यो समय आफुले नियन्त्रण गुमाएर गलतीले थप्पड हानेको वताएको छ । लोकल मानिसहरुले शिक्षकको साथ साथ कोचिङ्ग सेन्टर एसोशियसनको विरुद्द कडा असन्तुष्ट व्यक्त गरेका

प्रतिक्रिया दिनुहोस