“किङ्ग खान” शाहरुखलाई फ्यानको प्रश्न ”अन्डरवियरको रंग कस्तो छ ?” उनको जवाफ थियो यस्तो !!

गोर्खाली खवर,

एजेन्सी, ३ वैशाख । वलिउड सुपरस्टार शाहरुख खान सोशल मिडिया मार्फत आफ्नो फ्यानहरुसँग टचमा रहिरन्छन् । हालैमा उनले माईक्रोव्लगिङ्ग साइट ट्विटरमा आस्कएसआरके सेशन अर्गनाईजेसन गरेको र जसमा उनले आफ्नो मनपर्ने फ्यानसँग कुरा गर्ने मौका दिएका थिए ।

शाहरुकले च्याटको माध्यमवाट आफ्नो फ्यान्ससँग घण्टौं कुरा गरि उनिहरुको जवाफ दिएका थिए । प्रश्नको शिलशिलामा एक फ्यानले उनको अन्डरवियरको कलर कस्तो छ भनि सोधेका थिए । किङ्ग खानले पनि यस्तो कडा र सटिक जवाफ दिए कि उक्त फ्यानले आफ्नो ट्विट नै डिलेट गर्नु पर्यो ।

शाहरुखले आफ्नो फ्यानको ट्विट् लाई रिट्विट गर्दै लेखे “म यो आस्कएसआरके सेशन्स सिर्फ यस किसिमको क्लासी र एजुकेटेड प्रश्नको लागि गर्ने गर्छु” । तपाईहरुको जानकारीको लागि शाहरुख एक फैमिली म्यानको रुपमा चिनिन्छ उनले आफ्नो कामको साथ साथ फैमिलीलाई पनि त्यतिकै महत्व दिने गर्छन् ।

उनि आफ्नो विजी शेडुलवाट समय निकालेर आफ्नो परिवारलाई दिने गर्दछन् । उनि आफ्नो वच्चाहरुसँग साथिहरु जस्तै रहन मन पराउँछन् । शाहरुखको अगाडीको कामको कुरा गर्ने हो भने उनि आफ्नो फिल्म “पठान” वाट कमव्याक गर्दैछन् । अव हेर्न वाँकी नै छ, उक्त फिल्मवाट फ्यान्सलाई कतिको सन्तुष्टि दिनेछन् ।

प्रतिक्रिया दिनुहोस