काठमाडौँ ।
बन्दिथ जम्मा ५ वर्षका भए । उनलाई क्यान्सर भएको थाहा छैन । सन् २०२० को नोभेम्बरदेखि अस्पताल भर्ना भएका छोराले गम्भिर प्रकृतिको क्यान्सरसँग जुधेको टुलुटुलु हेरेकी आमा गिताले सम्झिइन्की भक्कानिन थाल्छिन् । गिताका आँखामा शाँसु भरिएको धेरै भयो । आमाका आँशु हेर्दै छोरा बन्दिथले भन्छन् ममी हामी घर फर्किने कहिले हो ?
भारतको यो परिवार अहिले ठूलो समस्यामा परेको छ । एक मात्र छोरालाई चौथो चरणको क्यान्सबाट गुज्रीरहँदा आमा गिताले अब सर्वसाधारणले सहयोग गरेको खण्डमा मात्रै आफ्नो छोराले पुर्नजीवन पाउने भन्दै भक्कानिइन् । बन्दिथको उपचारका लागि कम्तिमा पनि २५ लाख लाग्ने अस्पतालले जनाएको छ ।
यो पनि पढ्नुहोस्
बाल्यकालदेखि नै राजयोग लिएर ठूला हुन्छन् यी राशिका व्यक्ति, कहिलै हुँदैन धनको कमी ,धेरै मानिस आफ्नो राशि पढेर आफ्नो जीवनमा हुने घटनाका बारेमा पूर्वाअनुमान लगाउने गर्दछन्। कयौँ पटक त राशिमा लेखेको कुरा साँचो हुने गर्दछ।
आज हामी केही यस्ता राशिका बारेमा जानकारी दिदैछौँ, जसको भाग्यमा राजयोग लेखेको हुने गर्दछ। अर्थात यी व्यक्ति राजाको जस्तो सेवा सुविधा प्राप्त गर्ने गरी जन्म लिएका हुन्छन्।
धनु राशिका व्यक्ति निकै भाग्यमानी हुने गर्दछन्। यस्ता राशिका व्यक्तिमा पैसा कमाउने इच्छा निकै तिब्र हुने गर्दछ। यिनीहरु बाल्यकालदेखिनै धनी हुने गर्दछ।