स्कुलको अगाडी दिनदहाडै अश्लिल कार्य गर्नेहरु पक्राउ

गोर्खाली खवर,

एजेन्सी, ४ वैशाख । सोशल मिडियामा हरेक दिन केही न केही खवर भाईरल हुन्छ र दुनियाँ भरी फैलिन्छ । यस्तै एउटा खवर भाईरल भएको छ कि एक स्कुलको अगाडी एक जोडी नाँगै भएर अचानक अश्लिल कृयाकलाप गर्न लाग्छन् । स्थिति यस्तो आउँछ की प्रहरीको साहारा लिन पर्ने हुन्छ । खवर हो युरोपियन देश स्पेनको ।

स्पेनको आइसल्याण्ड सांताक्रुज डे टेनरिफ सहरको व्यस्त सडकमा रहेको स्कुलको अगाडी एउटा वेन्चमा कपलले अचानक अश्लिल हर्कत गर्न शुरु गर्छ । यो घटना स्कुलका छात्राहरुले आफ्नो क्यामरामा कैद गरेका छन् ।

एक रिपोर्ट अनुसार जव कपलले सवैको अगाडी वेन्चमा यस्तो हर्कत गर्छ त एक स्थानिय व्यक्तिले पुलिसलाई सुचना दिन्छ । पुलिस आए पछि पहिले त दुवैजनालाई भगाउन थाल्छ । यो भन्दा अगाडी दुवै न्यूड भएर सडकमा घुमिरहेको हुन्छ । दुवै जना नजिककै वेन्चमा वस्छ र सम्वन्ध वनाउन शूरु गर्छ ।

हैरान गर्ने कुरा त त्यही अगाडी स्कुल पर्दछ । जव कपलको वारे यस्तो सुचना पाउँछ, पुलिस तुरुन्त घटनास्थल पूग्छ । त्यस पछि कपल यता उता भाग्न खोज्छ । पुलिसले दुवैलाई कपडा लगाउन भन्छ । उक्त घटना ९ अप्रिलको भनिएको छ ।

कपलको यस्तो किसिमको कृयाकलाप सोशल मिडियामा भाइरल भयो । रिपोर्टको मुताविक सर्वप्रथम स्कूलको वच्चाहरुले उक्त भिडियोलाई सोशल मिडियामा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस