जान्नुहोस् कालो गोलभेडा खानुका फाइदाको बारेमा, क्यान्सर सम्म निको हुनसक्छ !

पछिल्लो समय व्यग्र रुपमा देखिएको रोग मधुमेह धेरै मानिसहरुमा रहेको छ । मधुमेह लागेका व्यक्तिले सामान्यतया खानपानमा ध्यान दियो भने मधमेह नियन्त्रणमा रहने चिकित्सकहरुको भनाइ रहेको छ ।

खानपानकै कारण मधुमेहका बिरामीहरुमा समस्या थपिने गरेको विशेषज्ञहको भनाइ रहेको छ । मधुमेहको लागि कालो गोलभेडा निके लाभदायी रहेको छ । मधुमेह, क्यान्सर जस्ता रोगहरुलाई निको पार्ने कालो गोलभेडा नेपालमा भने पाइदैन् । नेपालमा कालो गोलभेडा उत्पादन पनि गर्न पसकिँदैन् भने अहिले भारतमा चाहि उपचापरको लागि अन्य देशहरु बाट आयत गरिने गरेको पाइएको छ । तर भारतमा भने केहि वषृ अगाडी देखि खेति गर्न सुरु गरिएको छ ।

विश्वमा पहिलो पटक कालो गोलभेडाको उत्पादन बेलायतमा गरिएको थियो । क्यान्सर जस्तो घातक रोगको लागि समेत कालो गोलभेडा औषधिको रुपमा प्रयोग गरिने बताइएको छ । कालो गोभेडामा पाइने फ्री रेडिकल्सले क्यान्सरसँग लड्न सहयोग गर्ने बताइएको छ । दैनिक सेवन गर्ने गर्यो भने कालो गोलभेडाले आँखाको बिरामीहरुको लागि पनि फाइदा गर्छ । यसको सेवनले आँखाको तेज बढाउने चिकित्सकहरुले बताएका छन् ।

भिटामिन सि र ए पाइने गोलभेडा मुटु रोेगको वलागि पनि फायदाजनक रहेको छ । कालो गोलभेडाले कोलेस्ट्रोल लेवल नियन्त्रण गर्न पनि कालो गोलभेडा फाइदाजनक हुने गर्छ। ब्लड प्रेशर पनि नियन्त्रण राख्ने हुँदा कालो गोलभेडा स्वस्थ्यको दृष्टिले हेर्ने हो भने कालो गोलभेडाको निकै फाइदा रहेको छ ।

प्रतिक्रिया दिनुहोस