गोर्खाली खवर,
एजेन्सी, ६ वैशाख । वलिउड एक्टर रणवीर सिंहले केही सालैमा आफ्नो राम्रो अभिनयले उचाइ प्राप्त गर्न सकेका छन् । उनि हरेक फिल्मलाई सफल वनाउन त्यसकमा ज्यान लगाइ दिन्छन् ।
रणवीर सिंह जति उनको फिल्मको कारण चर्चामा रहन्छन् त्यो भन्दा वढी उनको फंकी ड्रेसिंग स्टाईलले लाइमलाईट वटुल्छन् । हालैमा रणवीर सिंहको उक तस्विर भाईरल भईरहेको छ ।
जसमा उसले पंक्षीको स्टाइमा मिल्दोजुल्दो ड्रेसअप गरेका छन् । भाइरल भएको तस्विरमा एक ट्विटर यूजरले उक्त तस्विर शेयर गरेका थिए । जसमा रणविर सिंह पंक्षीहरुजस्तै भनि क्याप्सन लेखिएको थियो ।
उक्त तस्विर भाइरल भए पछि मानिसहरुले रणवीर सिंहको कस्ट्यूमसँग मिल्दोजुल्दो केही चराहरुको फोटो पनि शेयर गरेका छन् ।