एयरपोर्टमा फ्यानले किस गर्दा अर्शी खान भईन् शक्ड !! भिडियो भयो भाइरल ।

गोर्खाली खवर,

एजेन्सी, ७ वैशाख । एक फ्यानले अर्शी खानलाई सेल्फी खिच्न रिक्वेस्ट गर्छन् र सेल्फी खिच्छन् । सेल्फी खिचे पछि अचानक अर्शीको हातमा किस गर्छन् । त्यस पछि अर्शी खान शक्ड हुन्छिन् । विग वोस फेम अर्शी खान अक्सर कुनै न कुनै कारणले चर्चामा रहने गर्छिन् ।

अहिले पनि उनको एक भिडियो भाईरल भइरहेको छ । भिडियोमा एक फ्यानले अचानक हातमा किस गरिदिन्छ । खासमा उक्त फ्यानले एयरपोर्टमा अर्शीलाई स्पट गर्छ र सेल्फी खिचे पछि डाईरेक्ट हातमा किस गरिदिन्छ । भिडियोमा अर्शीले आज म रामजानको लागि तयारी गरि आईरहेको छु भन्ने सुनिन्छ । किस गरे पछि उनि शक्ड हुन्छिन् ।

यहाँहरुलाई थाहा नै होला अर्शी खानले विग वोसमा दूई चोटी भाग लिइ सकेकी छिन् । पहिलो चोटी विगवोस ११ र दोश्रो चोटी १४ मा भाग लिएकी थिईन् । उनि च्यालेन्जर भई शो मा गएकी थिईन् । उनले शो मा खुवै हंगामा पनि मचाए । विकास गुप्तासँग उनको खुव लडाई हुन्थ्यो ।

अर्शी खान शो विश र सावित्री देवी कलेज हस्पिटलमा देखिएकी छिन् । अर्शीले एक इन्टरभ्यूमा मैल अहिले एक्टिंग क्यारियरमा फोकस गरिरहेकी छु र यो वारेमा सिकिराखेकी छु । एक दिन सल्मान खानसँग अनस्क्रिन शेयर गर्न चाहन्छु पनि भनेकी छिन् । उनि चाँडै नै एक पंजावी म्यूजिक भिडियोमा आउँदै छिन् ।

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)

प्रतिक्रिया दिनुहोस