पति संग सम्बन्ध टुटेपछि ६१ वर्षे सुसुरासंग गरिन विवाह

अमेरिका– अमेरिकामा ३१ वर्षिया एक महिलाले आफनै प्रेमि संग सम्बन्ध टु’टेपछि ६१ वर्षिया सौतने सुसुरा संग विवाह गरेकी छिन् । उनले आफनो र ससुराको सम्बन्धको बारेमा सार्वजनिक रुपमा खुलाएको डेली मेलले जनाएको छ ।

अमेरिकाको के’न्टुकीकी एरिकाले आफनो ६० वर्षिय ससुरा जेफसंग विवाह गरेकी हुन । विवाहपछि उनीहरुको एउटा छोरीको पनि जन्म भएको छ । २०१७मा विवाह गरेका उनीहरुको एक वर्ष पछि छोरीको जन्म भएका हो । यस अघि १९ वर्षको उमेरमा विवाह गरेकी उनको पतिको सम्बन्ध टु’टेको थियो ।

सम्बन्धमा दरार भएपछि त्यो बेला यी महिलालाई सुसुराले निकै स’हायता गरेका थिए । २०१७ मा एरिकाको पहिलो पति संग सम्बन्ध बि’च्छेद भएको थियो । त्यसपछि नै ससुराले उनीसंग विवाहको प्रस्ताव गरेका थिए । दुबै बीच २९ वर्षको फरक भएपनि आखिर पति पत्नी बन्न पुगे ।

उमेरमा अन्तर भएपनि यी जोडी मन मिलेकोले आफुहरु ज्यादै खुशी रहेको प्रतिकृया दिएका छन् ।डेलीमेल

थप समाचार -अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका ४ वटा सम्झौता रद्द गरेको घोषणा गरेका हुन् ।

त्यसमध्ये दुई वटा सम्झौता बेल्ट एन्ड रोड परियोजनासँग सम्बन्धित रहेका छन् । यो सम्झौता अस्ट्रेलियाको भिक्टोरिया राज्यले चीनसँग २०१८ र २०१९ मा सम्झौता गरेको थियो । अस्ट्रेलियाको संघीय सरकारलाई गत डिसेम्बरमा कुनै पनि प्रान्त वा विश्वविद्यालयद्वारा गरिएको निर्णय रद्द गर्न सक्ने भिटो पावर दिइएको थियो ।

अस्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले विदेश नीतिका कारण चीनसँगको सम्झौता खारेज गरिएको हो । ‘म यी चार सम्झौता अस्ट्रेलियाको विदेश नीति र हाम्रो कूटनीतिक सम्बन्धको प्रतिकूल रहेको ठान्छु,’ विदेशमन्त्री पेनले भनेकी छिन् ।हिजाे बिहीबार पुन: एक पटक विदेशमन्त्री पेनले यो निर्णय कूटनीतिक सम्बन्धका स्थिरता सुनिश्चित गर्नका लागि लिइएको हो ।

उनले आफूहरुले कुनै देशलाई निशाना बनाउन नचाहेको पनि बताएकी छिन् । एबीसी रेडियोको एउटा कार्यक्रम विभिन्न प्रान्तले विभिन्न मुलुकसँग सम्झौता गरेको उल्लेख गर्दै नयाँ नीतिअनुसार संघ सरकारलाई उक्त सम्झौता रद्द गर्ने अधिकारी भएको उनले बताइन् । उनले भनिन्, ‘यो निर्णय विशेष रुपमा अस्ट्रेलियाको राष्ट्रिय हितमाथि केन्द्रित रहेको छ । अस्ट्रेलियाको कूटनीतिक सम्बन्धमा स्थिरता सुनिश्चित गर्नका लागि हामीले यो निर्णय लिएका हौं ।’

प्रतिक्रिया दिनुहोस