अहिलेको नयॉ धरहराको डिजाईनर को हुन् थाहा छ? उनी यो प्रोजेक्टको कन्सल्यान्ट प्रिन्सिपल, टिम लिडर बरिष्ठ आर्किटेक्ट ईन्जिनियर विष्णु पन्थी हुन्। बधाई छ ई पन्थी जी,
तपाईको रचनाले मूर्तरूप पाएकोमा। हामी तपाईलाई अब आधुनिक धरहराको सर्जक भनेर सधैँ चिन्न पाएकोमा गर्व छ। ई पन्थीले रसियाबाट आर्किटेक्चरल ईन्जिनियरिंगमा मास्टर्स गरेका हुन्।
यो पनि पढ्नु :-सासु आफैले लगाइदिन श्रीमानको मृ’त्यु भएको १२ औ दिनमा बुहारी लाई रातो पहिरन !
काठमाडौ । गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ चारपालामा श्रीमानको मृ’त्युभएको १२ औ दिन सासु बालकुमारी खत्रीले बुहारी बिष्णु खत्रीलाइ रातो दोसल्ला र रातो सारि लगाइदिनुभएको छ ।
मोटरसाइकल दु’र्घ’टनामा परी यहि चैत २७ गते ठुलोपोखरा माध्यमिक बिध्यालयका प्रधानाध्यापक समेत रहेका राम बहादुर खत्रीको ४५ बर्षको अ’ल्प आ’यु मै मृ’त्यु भएको थियो । कार्यक्रमको सभापतित्व ठुलोपोखरा महिला बिकास बहुउद्देश्यिय सहकारी सस्थाकी उपाध्यक्ष छमकला
सुर्यवम्शि रहेको कार्यक्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउपालिका उपाध्यक्ष मिना भण्डारीले महिला अधिकारको लागि यो सस्थाले उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो । हिन्दु परम्परा अनुसार श्रीमान को मृ’त्यु पछि श्रीमतीले रातो बस्त्र नलगाउने अ’न्धविश्वास रहिआएकोमा १२ औ दिनको पुन्यतिथिमा ठुलोपोखरा महिला विकास बहुउद्देश्यिय सहकारि सस्थाको अयोजनामा
एक औ’पचारिक कार्यक्रमको आयोजना गरि पुरानो अ’न्धविश्वास र कु’रिति हटाउन यस्तो गरिएको कार्यपालिका सदस्य तुल्सा अर्यालले बताउनुभयो। कार्यक्रममा बोल्दै मृ’तक खत्रीकि श्रीमति बिष्णु खत्रीले यो कार्यक्रमले श्रीमानको मृ’त्युको पि’डालाइ केहिहदसम्म कम हुने विश्वास गर्दै पहिले पहिले यो भन्दा अझै ज’टिल स’मस्याहरु भएको